पाल्पामा बस दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।घ