दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , २१ जना घाइते

दाङ । दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक प्रेम परियारको मृत्यु भएको हो । दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार बेलुकी दुर्घटना परेको थियो । दुर्घटनामा परेर २८ वर्षका घोराही-१० […] The post दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , २१ जना घाइते  appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

दक्षिण कोरियामा बस दुर्घटना, एकजनाको मृत्यु, १५ घाइते

दक्षिण कोरियाको एक बस स्टेसनमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। साथै १५ जना घाइते भएका छन्।बसले ठूलो संख्यामा मानिसलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका हुन्।गम्भीर घाइते तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीले दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको छ।

रोल्पामा बस दुर्घटना : चार जनाको मृत्यु, १९ यात्रु घाइते

रोल्पामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । मत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नं को बस त्रिवेणी गाउँपालिका–७ तिला रीचिमा दुर्घटना भएको हो । मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिकाका २२ वर्षीय …

अस्पताल बस दुर्घटना हुँदा एकको मृत्यु ३८ घाइते

काभ्रे : जिल्लाको बनेपा नगरपालिका–११ स्थित अपाङ्ग बाल अस्पतालको कर्मचारी (स्टाफ) बोकेको बस दुर्घटना भएको छ। स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने ३८ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी खतिवडाका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय लेख कुमारी बस्नेत रहेकी छन्। गम्भीर घाइते बस्नेतको शीर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।डिएसपी खतिवडाले ड्युटी सकिएर घर फर्किने क्रममा अस्पतालबाट करिब १५० मिटरको द

सप्तरीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ जना घाइते

सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

रुपन्देही बस दुर्घटना नौको मृत्यु, २३ घाइते

रुपन्देहीमा आइतबार बिहान बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट बुटवल आउँदै गरेको लु.२ख ३८४१ नम्बरको बस...

कर्णाली राजमार्गको सिस्नेमा बस दुर्घटना : तीनको मृत्यु, ३४ घाइते

कर्णाली राजमार्गको सिस्नेमा बस दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । अन्य ३४ जना घाइते भएका छन् ।  कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना.२ ख ६६० नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको...

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ जना घाइते

बुटवल । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा हिजो (शुक्रबार) साँझ ग १ ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । उनीहरूको उपचारका […]

सर्लाहीमा बस दुर्घटना, चारको मृत्यु

सर्लाहीमा आइतबार विहान बस दुर्घटना हुदा चारको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्।...

रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते

दाङ । रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते […] The post रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना, दुईको मृत्यु ३१ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको काेशीपारी यातायतको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय रविन्द्र खड्काले दुई जना बसले च्यापिएकाे र उनीहरुकाे […]