खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आपूर्ति निश्चित गर्न निर्देशन दिएका छन् । ३ सातादेखि आन्दोलनरत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) का कर्मचारीहरुले राखेको माग सम्बोधन गर्दै पानी आपूर्ति सहज गर्ने प्रतिबद्धता जनाउँदै उनले सहज आपूर्ति व्यवस्थापनका लागि निर्देशन दिएका हुन् ।केयुकेयलका कर्मचारीहरु सेवा सुविधा बढाउनुपर्ने, मेलम्चीको पानी आपूर्ति व्यवस्थापन सहज बनाउनुपर्ने माग राख्दै कर्मचारीहरु […]