सुनको आपूर्ति बढाइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समाधानका लागि पहल गर्ने बताएका हुन् ।     महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आज गएको सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको उल्लेख गरे ।

सम्बन्धित सामग्री

माग अनुसार सुनको कोटा बढाइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार भएको भेटका क्रममा मन्त्री रिजालले मुलुकको अर्थतन्त्र र भुक्तानी सन्तुलनको स्थितिसमेत अहिले सकारात्मक रहेकाले विद्यमान आपूर्ति कोटामा वृद्धि गर्न कुनै कठिनाइ नभएको बताउनुभयो ।

चीन र अमेरिकाका मन्त्रीबीच छलफल, आर्थिक अवस्था र आपूर्ति बढाइने

चिनियाँ उप प्रधानमन्त्री लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच समष्टिगत अर्थतन्त्रको परिस्थिति, आपूर्ति श्रृंखलाको स्थिरतालगायतका बिषयमा बिहीबार छलफल भएको छ ।

चीन र अमेरिकाका मन्त्रीबीच छलफल, आर्थिक अवस्था र आपूर्ति बढाइने

चिनियाँ उप प्रधानमन्त्री लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच समष्टिगत अर्थतन्त्रको परिस्थिति, आपूर्ति श्रृंखलाको स्थिरतालगायतका बिषयमा बिहीबार छलफल भएको छ ।

चीन र अमेरिकाका मन्त्रीबीच छलफल, आर्थिक अवस्था र आपूर्ति बढाइने

चिनियाँ उप प्रधानमन्त्री लिउ ह र अमेरिकी अर्थमन्त्री जेनेट एल येलेनबीच समष्टिगत अर्थतन्त्रको परिस्थिति, आपूर्ति श्रृंखलाको स्थिरतालगायतका बिषयमा बिहीबार छलफल भएको छ ।

मेलम्ची खानेपानी विकास समिति खारेज

काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ । बजेट वक्तव्यमार्फत सो समिति र ग्रामीण खानेपानी कोष विकास समिति खारेज गर्ने घोषणा सरकारले गरेको हो । ती समितिले गर्दै आएको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकामा सिस्नेरी र ठोस्नेबाट खानेपानी आपूर्ति गर्न अध्ययन कार्य अगाडि बढाइने […]

भारतमा कोरोनाकाे तेस्रो लहरको जोखिम, २३ हजार करोडको प्याकेज ल्याउने घोषणा

काठमाण्डाै - भारतले कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमितको उपचारका लागि भन्दै २३ हजार करोडको प्याकेजको घोषणा गरेको छ । नवनियुक्त केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले यो प्याकेजमार्फत जिल्लास्तरमा अक्सिजन, औषधि आपूर्ति  र अस्पतालमा बेडको सङ्ख्या बढाइने बताउनु भएको छ । यस्तै भारतमा कोरोनाको तेस्रो लहरको जोखिम बढेको र यसले बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले यो प्याकेजले विशेषगरी बालबालिकालाई समेट्ने उहाँले बताउनु भएको छ । भारतका सबै जिल्लाका अस्पतालमा बालबालिकाका लागि विशेष वार्डसँगै २० हजार आईसीयू ...

२३ करोड भारतीयले खोप लगाए, आगामी दिनमा खोप आपूर्ति बढाइने : प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको बताएका छन् । आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए । सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘भारतसँग स्वदेशमा नै निर्मित दुई खोप छन् । अहिलेसम्म मुलुकमा २३ करोडभन्दा बढी खोपको व्यवस्था गरिएको छ । खोप आपूर्ति आउने दिनमा बढ्ने छ […]

२३ करोड भारतीयले खोप लगाए, आगामी दिनमा खोप आपूर्ति बढाइने : प्रधानमन्त्री मोदी

२३ जेठ: भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बताएका छन् । आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए । सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतसँग स्वदेशमा नै निर्मित दुई खोप छन् । अहिलेसम्म मुलुकमा २३ करोडभन्दा बढी खोपको व्यवस्था गरिएको छ । खोप आपूर्ति आउने दिनमा बढ्ने छ । […]

दैजी छेला औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा पर्छ : मन्त्री भट्ट

कञ्चनपुर : उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य अगाडि बढाइने बताए।  शुक्रबार दैजी छेला औद्योगिक क्षेत्रको अवलोकन तथा निरीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले यस औद्योगिक क्षेत्रलाई पूरै बनाएर मात्र हस्तान्तरण गरिने बताए। 'घर म...