चीनले फेरि एक पटक चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई ‘वैश्विक आतंकवादी’ घोषित गर्ने संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको प्रयासमा रोक लगाएको छ ।
राष्ट्रसंघीय सुरक्षा परिषदमा अमेरिका, बेलायत तथा फ्रान्सले अजहरलाई संयुक्त राष्ट्र संघको आतंकवादीहरुको ब्ल्याक लिस्टमा सूचीकृत गर्न प्र...