काठमाडौं – निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। ‘नो नट अगेन’ नामक फेसबुक पेज बन्द गर्न आयोगले जारी गरेको विज्ञप्तिको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीविरुद्ध परेको छुट्टाछुट्टै रिटमाथि सुनुवाइ हुन लागेको हो ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी […]