बन्दसूची बोकेर एमाले पुग्यो निर्वाचन आयोग

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरू निर्वाचन आयोग पुगेका छन् । एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो ।  निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो ।  पहिलो दिन […]

सम्बन्धित सामग्री

एमालेको बन्दसूची : पहिलेका दोहोरिएनन्

काठमाडौं । नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातितर्फको बन्दसूची बुझाएको छ । एमाले नेता निरज आचार्यसहित सूची लिएर निर्वाचन आयोग पुगेका थिए ।  उनका अनुसार समानुपातिक बन्दसूचीमा पहिले नै रहेकाहरूको नाम समावेश गरिएको छैन । एमालेले नयाँ अनुहार बन्दसूचीमा समावेश गरेको छ ।  “कोही पनि दोहोर्‍याएका छैनौँ । यो सूचीमा पुरानो...

बन्दसूची बोकेर एमाले पुग्यो निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरु निर्वाचन आयोग पुगेका छन् । एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो । निर्वाचन आयोगले आइतबार र सोमबार दुईदिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो ।  पहिलो दिन सूची बुझाउन थोरैमात्र दलहरु पुगे पनि दोस्रो दिन प्रमुख राजनीतिक पार्टीसहित अधिकांश पार्टीका नेताहरु सूची बुझाउन आयोग पुगेका हुन् । सोमबार एमालेसहित कां

कांग्रेसको बन्दसूची बोकेर विश्वप्रकाश पुगे आयोग

समानुपातिक तर्फको बन्द सूची बुझाउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । शर्मासहित कांग्रेसका नेताहरु सवा बन्द सूची बुझाउन अपरान्ह चार बजे आयोग पुगेका हुन् । साढे चार बज्न लाग्दा पनि एमाले, माओवादी लगायतका दल भने बन्द सूची बुझाउन अझै आयोग पुगेका छैनन् ।