प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरु निर्वाचन आयोग पुगेका छन् । एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो । निर्वाचन आयोगले आइतबार र सोमबार दुईदिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो । पहिलो दिन सूची बुझाउन थोरैमात्र दलहरु पुगे पनि दोस्रो दिन प्रमुख राजनीतिक पार्टीसहित अधिकांश पार्टीका नेताहरु सूची बुझाउन आयोग पुगेका हुन् । सोमबार एमालेसहित कां