काठमाडौँ । सरकारले कम्पनीहरूको बक्यौता कर, शुल्क, दस्तुर तथा जरिबाना बुझाउने समयसीमा २०८३ साल पुस मसान्तसम्म थप गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिस्ट्रारको कार्यालयले मंगलबार सूचना जारी गर्दै कारोबारलाई निरन्तरता दिन वा कम्पनीको दर्ता खारेज गर्न चाहने कम्पनीहरूलाई बक्यौता विवरण तथा रकम बुझाउने अवधि थप गरिएको जनाएको हो। कार्यालयका अनुसार अर्थ […]
आजको सेयर कारोबारमा शीर्ष १० ब्रोकर कम्पनीमध्ये ५ वटाबाट खरिद भएको छ भने ५ वटाबाट नै बिक्री भएको छ। यससँगै ठूला ब्रोकर कम्पनीहरूको कारोबारमा खरिद र बिक्री समान देखिएको छ। आज शीर्ष खरिद गर्ने ब्रोकर कम्पनीहरूमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, डाइनामिक मनी म्यानेजर सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन्। त्यसैगरी, शीर्ष बिक्री […]
रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् ।
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा …
१७ कात्तिक, काठमाडौं । सगरमाथा आधारशिविर पदयात्राका लागि अहिले सयौं पर्यटक खुम्बु क्षेत्रमा छन् । सोही मौकामा वायुसेवा कम्पनीहरूको व्यापारको आकर्षक अवसर समेत यो सिजन बन्ने गर्छ ।
दैनिक कैयौं हेली उडान/अवतरण लुक्लाभन्दा माथिको क्षेत्रमा हुने …