पाँच वर्षे रणनीति बनाएर काम गर्ने उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको प्रतिबद्धता

उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गरेका हुन् । उपप्रधानमन्त्री लिङ्देनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन् । “आगामी पाँच […]

सम्बन्धित सामग्री

कर्णालीमा बालविवाह अन्त्यको ८ वर्षे रणनीति तयार

कर्णाली प्रदेशमा बालविवाह अन्त्यको आठ वर्षे प्रादेशिक रणनीतिक योजनाको मस्यौदा तयार भएको छ । बढ्दो बालविवाहलाई न्यूनीकरण गर्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आठ वर्षे रणनीति योजनाको मस्यौदा तयार गरेको हो । सरकारी तथ्यांकअनुसार कर्णालीमा अझै ५२ प्रतिशत बालविवाह हुने गरेको छ । सामाजिक परम्परा, अशिक्षा, गरिबी र पछिल्लो समय प्रविधिको दुरुपयोगका कारण बढ्दो बालविवाहलाई […]

उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनद्वारा पाँच वर्षे रणनीति बनाउन समिति गठन

उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा उपप्रधान तथा ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्रीको शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गर्नुभएको हो । “आगामी पाँच वर्षका लागि …

पाँच वर्षे रणनीति तयार

जुम्लाको तातोपानी गाउँपालिका बालविवाहविरुद्धको रणनीति बनाउने पहिलो पालिका बनेको छ । पालिकाको १२औं गाउँसभाबाट पाँच वर्षे रणनीति पारित गर्दै तातोपानी बालविवाह न्यूनीकरणको अभियानमा जुटेको छ । १२औं हिउँदे गाउँसभाबाट बालविवाहविरुद्धको रणनीतिसहित विभिन्न ११ वटा कार्यविधि, निर्देशिका पारित गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । दैनिक कार्यसम्पादनमा सहजता ल्याउन, विकास निर्माणलाई गति दिन तथा स्थानीय […]

‘शैक्षिक हब’ बन्न वीरेन्द्रनगर नगरपालिकाले बनायो १० वर्षे रणनीति

वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव’ अभियानमा अग्रसर हुने निर्णय गरेसँगै यसका लागि १० वर्षे रणनीति तयार पारिएको छ । नगरप्रमुख मोहनमाया ढकालका अनुसार अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्नेगरी शैक्षिक सुधार गरिनेछ । त्यसका लागि शैक्षिक क्षेत्रमा लगानी बढाउने र गुणस्तरलाई प्राथमिकता दिइने उनको भनाइ छ ।रणनीति अनुसार ०८८ सालसम्म प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर शत प्रतिशत पु¥याउने, आधारभूत

नर्सिङ तथा मिड्वाइफ्रीका लागि यस्तो छ दश वर्षे रणनीति

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले दश वर्षीय रणनीति तयार पारेको छ । ०७७/७८ देखि ०८७/८८ सालसम्मका लागि सुरक्षा महाशाखाले रणनीतिहरू तयार पारेको हो । दश वर्षीय रणनीतिमा राष्ट्रिय नर्सिङ तथा मिड्वाइफ्रीको रणनीति महाशाखाले तयार पारेको छ । नेपाल नर्सिङ परिषद्का अनुसार करिब ९५ हजार भन्दा बढी नर्स अनमी दर्ता भएका छन् । यस्तै नेपालमा वार्षिक करिब ८ हजार नयाँ नर्स तथा मिड्वाइफ्री जनशक्ति थपिन्छन् । यद्यपि सरकारलाई निजी स्वास्थ्य क्षेत्रमा कति सङ्ख्यामा नर्स कार्यरत छ

यस्तो छ नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको दश वर्षे रणनीति

सरकारले नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको विकास र विस्तारका लागि दश वर्षे रणनीति ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका नर्सि तथा सामाजिक सुरक्षा महाशाखाले नयाँ रणनीति ल्याएको हो।

यस्तो छ नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको दश वर्षे रणनीति

सरकारले नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको विकास र विस्तारका लागि दश वर्षे रणनीति ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका नर्सि तथा सामाजिक सुरक्षा महाशाखाले नयाँ रणनीति ल्याएको हो।

लुम्बिनीलाई बालविवाहमुक्त प्रदेश बनाउने रणनीति सार्वजनिक

बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति–२०७८ तयार भएको छ । सरकारको दश वर्षे रणनीति कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुटवलमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । नेपालमा बालविवाहलाई दण्डनीय अपराध मानिए पनि व्यवहारिकरूपमा अन्त्य हुन नसकेपछि बालविवाहमुक्त लुम्बिनी प्रदेश बनाउने दूरदृष्टि राखेर यो रणनीति बनाइएको कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा …

सामान्य प्रशासन मन्त्रालयद्वारा १० वर्षे रणनीति सार्वजनिक

नेपाल समाचारपत्र, काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तरीय सेवा प्रवाहका लागि भन्दै १० वर्षे रणनीति सार्वजनिक गरेको छ ।‘सबल संघीयता, सक्षम, सुदृढ र जनउत्तरदायी सार्वजनिक प्रशासन’ भन्ने सोचका साथ सो रणनीति ल्याइएको मन्त्रालयले जनाएको छ । सो रणनीतिले स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवं व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी […]

प्राविधिक शिक्षाका लागि ५ वर्षे रणनीति

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रविधियुक्त प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएकोे छ । सीटीईभीटीले ५ वर्षे रणनीति तयार गरी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।