कर्णालीमा बालविवाह अन्त्यको ८ वर्षे रणनीति तयार

कर्णाली प्रदेशमा बालविवाह अन्त्यको आठ वर्षे प्रादेशिक रणनीतिक योजनाको मस्यौदा तयार भएको छ । बढ्दो बालविवाहलाई न्यूनीकरण गर्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आठ वर्षे रणनीति योजनाको मस्यौदा तयार गरेको हो । सरकारी तथ्यांकअनुसार कर्णालीमा अझै ५२ प्रतिशत बालविवाह हुने गरेको छ । सामाजिक परम्परा, अशिक्षा, गरिबी र पछिल्लो समय प्रविधिको दुरुपयोगका कारण बढ्दो बालविवाहलाई […]

सम्बन्धित सामग्री

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार पार्दै बालबालिका मन्त्रालय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ ।

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा भएका बाल विवाह अन्त्य गर्ने उद्देश्यले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने भएको छ ।  बालविवाहका कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैङ्गिक हिंसा, यौन...

पाँच वर्षे रणनीति तयार

जुम्लाको तातोपानी गाउँपालिका बालविवाहविरुद्धको रणनीति बनाउने पहिलो पालिका बनेको छ । पालिकाको १२औं गाउँसभाबाट पाँच वर्षे रणनीति पारित गर्दै तातोपानी बालविवाह न्यूनीकरणको अभियानमा जुटेको छ । १२औं हिउँदे गाउँसभाबाट बालविवाहविरुद्धको रणनीतिसहित विभिन्न ११ वटा कार्यविधि, निर्देशिका पारित गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । दैनिक कार्यसम्पादनमा सहजता ल्याउन, विकास निर्माणलाई गति दिन तथा स्थानीय […]

बालविवाह रोक्न रणनीति कार्यान्वयन गर्दै लुम्बिनी सरकार

रूपन्देही– बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले बनाएको रणनीति कार्यान्वयन प्रक्रिया सुरु भएको छ । सन् २०३० सम्म बालविवाह मुक्त लुम्बिनी प्रदेशको निर्माण गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति तयार गरेको हो । रणनीति कार्यान्वयनका लागि प्रदेशका १२ वटै जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय […]

बालविवाह रोक्न रणनीति कार्यान्वयन गर्दै लुम्बिनी सरकार

रुपन्देही, १२ पुस । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले बनाएको रणनीति कार्यान्वयन प्रक्रिया सुरु भएको छ । सन् २०३० सम्म बालविवाह मुक्त लुम्बिनी प्रदेशको निर्माण गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति तयार गरेको हो । रणनीति कार्यान्वयनका लागि प्रदेशका १२ वटै जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिएको महिला, बालबालिका तथा […]

लुम्बिनीमा बालविवाह रोक्ने रणनीति तयार

रुपन्देही । ६ वटा तराई र ६ वटा पहाडी जिल्ला रहेको लुम्बिनी प्रदेशमा अहिलेपनि बालविवाह रोकिएको छैन । पहाडभन्दा तराईमा बालविवाह बढी भएको यस क्षेत्रमा काम गरेका सामाजिक संस्थाहरु तथा सरकारी तथ्यांकले देखाएको छ । एक÷दुई घटना प्रहरीमा दर्ता भएपनि बालविवाहमा उजुरी नै पर्दैनन् । प्रदेशको बाँके जिल्लामा ७० प्रतिशत र कपिलवस्तुमा ६५ प्रतिशत बालिकाको […]