नेपाल समाचारपत्र, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तरीय सेवा प्रवाहका लागि भन्दै १० वर्षे रणनीति सार्वजनिक गरेको छ ।‘सबल संघीयता, सक्षम, सुदृढ र जनउत्तरदायी सार्वजनिक प्रशासन’ भन्ने सोचका साथ सो रणनीति ल्याइएको मन्त्रालयले जनाएको छ । सो रणनीतिले स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवं व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी […]