कैलाली – कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडितको बिचल्ली भएको छ । पहिरोले बस्ती बगाएपछि र कतिपय बस्तीहरू उच्च जोखिममा परेपछि स्थायी बसोबासको खोजीमा हिँडेका २ सय ११ परिवार अहिले जङ्गलमा खुला आकाशमुनि चिसोमा रात बिताउन बाध्य भएका छन् ।
गएको साउनदेखि सुरक्षित वासस्थान खोज्दै हिँडेका वडा नम्बर १ देखि ६ का बासिन्द...