सरकारले बाढी र पहिरो पीडित प्रतिपरिवारलाई ५० हजार दिने

काठमाडौं, असार २० । गृहमन्त्रालयको समेत जिम्मेवारी लिनु भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुर्नस्थापनामा कुनै कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपद्मा परेका नागरिकको उद्धार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले बाढीपहिरो तथा डुवान प्रभावित नागरिकलाई उद्धार, राहत तथा पुर्नस्थापनाको व्यवस्थामा कुनै […]

सम्बन्धित सामग्री

पहिरो पीडितका लागि राहत संकलन र वितरण तीव्र

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका बाढी तथा पहिरो पीडित एवम् प्रभावितका लागि साढे ११ लाख हाराहारी रकम संकलन गरेको छ।...

किसानका माग पूरा गर्न भन्दै जनमत पार्टीको प्रदर्शन

सिके राउत नेतृत्वको जनमत पार्टीले किसानका माग पूरा गर्नुपर्ने माग राख्दै शुक्रबार राजविराजमा प्रदर्शन गरेको छ । बाढी तथा पहिरो पीडित किसानहरूलाई उचित राहत उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । प्रदर्शनको क्रममा राजविराजसहित विभिन्न गाउँबाट समेत किसानहरूको उपस्थिति रहेको थियो ।

नेपालमा बाढी-पहिरो : विदेशमा बसेका नेपाली सहयोग संकलनमा जुटे

वर्षाको समय सुरु भएसँगै नेपालमा बाढी पहिरोको घटना बढ्न थालेपछि विदेशमा रहेका नेपाली सहयोग जुटाउन लागिपरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपालभरी नै बाढी तथा पहिरो पीडित बढ्न थालेको भन्दै सहयोग गर्न अपिल गरेको छ । संघका अध्यक्ष कुमार पन्तले शुक्रवार एक विज्ञप्ति जारी गर्दै  बाढी तथा पहिरोमा परि ज्यान गुमाएका सम्पूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।  उनले मातृभूमिमा रहेका

'दक्षिण-पश्चिम भेगमा सामान्य वर्षा' - BBC नेपाली

बाढी तथा पहिरो पीडित राहतको प्रतीक्षा गरिरहेको बेला मौसम विज्ञान विभागले मध्य र पश्चिम नेपालमा वर्षा हुने क्रम घटीरहेको बताएको छ।