गोगोरोले ल्यायो ६ सेकेन्डमै इलेक्ट्रीक स्कुटरको ब्याट्री स्वापिङ टेक्नलोजी

काठमाडौं । ब्याट्री स्वापिङ टेक्नलोजीको ग्लोबल लिडर गोगोरो इंकले भारतमा आफ्नो दुईवटा इलेक्ट्रीक स्कुटर सहित ब्याट्री स्वापिङ प्रविधि भारतमा सार्वजनिक गरेको छ । गोगोरोले भारतमा देखाएको इलेक्ट्रीक स्कुटरमा १.६ किलोवाट आवरको पावर रहने र आगामी वर्षबाट मात्रै विक्री सुरू गर्ने जनाएको छ । यी स्कुटरमा गागोरोको ब्याट्री स्वापीङ स्टेनबाट सजिलै ब्याट्री स्वाप गर्न सक्नेछन् । […]

सम्बन्धित सामग्री

सीएटीएलले ल्यायो १५ वर्ष वा १५ लाख किलोमिटर लाइफ भएको ब्याट्री

काठमाडौं । विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक कम्पनी सीएटीएल १५ वर्ष सर्भिस लाइफ भएको ब्याट्री लन्च गरेको छ । ‘टेकट्रयान्स’ नाम दिएर ल्याइएको नयाँ ब्याट्री इलेक्ट्रीक कमर्सियल बसहरुका लागि तयार पारिएको हो । प्यासेन्जर कारको तुलनामा कमर्शियल गाडीहरु धेरै गुणा बढि गुड्ने भएकोले लामो लाइफ भएको ब्याट्री प्याक बजारले मागिरहेको थियो । यहि क्रममा […]

चांगानले ल्यायो एसयूभी र पीकअप दुबै हुने गाडी

काठमाडौं । चिनियाँ ब्राण्ड चांगानले ‘निभो इ-०७’ मोडलको एसयूभी/पीकअप दुबैको काम गर्ने गाडी बजारमा ल्याएको छ । कम्पनीले ल्याएको यो गाडी इआरईभी हो । यसको इलेक्ट्रीक भर्सनले २०० किलोमिटर रेन्ज दिन्छ । यसमा ३९.०५ किलोवाट आवरको ब्याट्री रहेको छ । रेन्ज एक्सटेन्डर हाइब्रिड मोडल भएको कारण यसमा इन्जिन हुने नै भयो । कम्पनीले यसमा १.५ […]

जिलीले ल्यायो ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ ब्राण्डको सहायक कम्पनी प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकरले नयाँ कारको चीनमा बुकिङ खुल्ला गरेको छ । कम्पनीले ‘जिकर-००७’ नामबाट सेडान कार बजारमा ल्याएको हो । जिकरको प्रिमियम सेडान कार दुई मोटर र दुई ब्याट्री अप्सनमा बिक्री सुरु हुन लागेको हो । कम्पनीले गत नोभेम्बरबाट नै यसको प्रिसेल सुरु गरेको थियो । अब जनवरी […]

जिलीले ल्यायो सिंगल चार्जमा १०३२ किलोमिटर चलाउन मिल्ने कार

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी जिली अन्तर्गतको इलेक्ट्रीक ब्राण्ड जिकरले सिंगल चार्जमा १०३२ किलोमिटर रेन्ज दिने ‘जिकर-००१’ मोडल सार्वजनिक गरेको छ । रेन्ज धेरै पाउने बनाउन जिकरले यसमा १४० किलोवाट आवर क्षमताको ‘सिएटीएएल क्यूलिन ब्याट्री’ दिएको छ । यसको रेन्ज भने सिएलटीसीले प्रमाणित गरेको हो । चिनियाँ एजेन्सी भएको कारण धेरैले सिएलटीसीको रिजल्टलाई पूर्णरुपमा विस्वास […]

सिप्रदीले ल्यायो १५ महिना वारेन्टी भएको एक्साइड ब्याट्री

काठमाडौं । सिप्रदी ट्रेडिङ्गले एक्साइड ब्राण्डको इलेक्ट्रीक रिक्सामा प्रयोग हुने नँया ब्याट्रीको सार्वजनिक गरेको छ । कम्पनीले एक्साइड ब्राण्डको इ-रिक्सा ब्याट्री नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो ब्याट्री १५ महिनाको वारेन्टी भएको एकमात्र ब्याट्री रहेको छ । विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ-रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न […]

जेएसीले ल्यायो सोडियम आयन ब्याट्री भएको पहिलो कार

काठमाडौं । चीनमा पहिलो पटक सोडियम आयन ब्याट्री भएको इलेक्ट्रीक कार सार्वजनिक भएको छ । चिनियाँ इलेक्ट्रीक कम्पनी जेएसीले पहिलो पटक सोडियम आयन ब्याट्री भएको कार सार्वजनिक गरेको हो । हिना ब्याट्रीको उत्पादन कम्पनीले परीक्षणका लागि केही कारहरूमा प्रयोग गरेको हो । जेएसीले सोडियम आयन ब्याट्रीका लागि फक्सवागन अन्हुइ र हिना ब्याट्री कम्पनीसँग सहकार्य गरेको […]

ओडिसीले ल्यायो डेलिभरीका लागि उपयुक्त इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतको मुम्बई स्थित इलेक्ट्रीक भेइकल स्टार्टअप कम्पनी ओडिसीले डेलिभरीका लागि उपर्युत इलेक्ट्रिक दुई पाङ्ग्रे सार्वजनिक गर्ने घोषणा गरेको छ । ओडिसी ट्रोटको मूल्य ९९ हजार ९९९ रुपैयाँ (एक्सशोरुम) निर्धारण गरेर सार्वजनिक गरिएको हो । ट्रोट इलेक्ट्रिकमा २५० वाट क्षमताको मोटरको साथमा आईपी ६७ रेटेड ६० भोल्ट ३२ एम्पीयरआवरको ब्याट्री प्याक दिइएको छ । […]