जिलीले ल्यायो सिंगल चार्जमा १०३२ किलोमिटर चलाउन मिल्ने कार

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी जिली अन्तर्गतको इलेक्ट्रीक ब्राण्ड जिकरले सिंगल चार्जमा १०३२ किलोमिटर रेन्ज दिने ‘जिकर-००१’ मोडल सार्वजनिक गरेको छ । रेन्ज धेरै पाउने बनाउन जिकरले यसमा १४० किलोवाट आवर क्षमताको ‘सिएटीएएल क्यूलिन ब्याट्री’ दिएको छ । यसको रेन्ज भने सिएलटीसीले प्रमाणित गरेको हो । चिनियाँ एजेन्सी भएको कारण धेरैले सिएलटीसीको रिजल्टलाई पूर्णरुपमा विस्वास […]

सम्बन्धित सामग्री

चेरीले ल्यायो २ हजार ३७० किमी रेन्ज दिने कार

काठमाडौं । चिनियाँ अटो जाइन्ट चेरीले सिंगल चार्ज र फुल ट्याङ्की इन्धनबाट २ हजार ३६९.९१ किलोमिटर यात्रा गर्न सकिने हाइब्रिड कार ल्याएको छ । कम्पनीले ल्याएको फुलविन A8L मोडल अहिलेसम्मकै धेरै रेन्ज दिने प्लगइन हाइब्रिड कार हो । चेरीले आफ्नो चर्चित हाइब्रिड टेक्नोलोजी ‘सीडीएम ५.०’ दिएको छ । उक्त हाइब्रिड टेक्नोलोजीसँग १.५ लिटर क्षमताको नेचुरल्ली […]

जिलीले ल्यायो ८७० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ ब्राण्डको सहायक कम्पनी प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकरले नयाँ कारको चीनमा बुकिङ खुल्ला गरेको छ । कम्पनीले ‘जिकर-००७’ नामबाट सेडान कार बजारमा ल्याएको हो । जिकरको प्रिमियम सेडान कार दुई मोटर र दुई ब्याट्री अप्सनमा बिक्री सुरु हुन लागेको हो । कम्पनीले गत नोभेम्बरबाट नै यसको प्रिसेल सुरु गरेको थियो । अब जनवरी […]

प्यूजोले ल्यायो दुई इलेक्ट्रीक ह्याचव्याक, नेपाल पनि आउन सक्ने

काठमाडौं । फ्रेन्च कार निर्माता प्यूजोले ई-३०८ र ई-३०८ एसडब्लू मोडल यूरोपियन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले चुपचाप यी दुई मोडललाई बजारमा उतारेको हो । प्यूजोले ल्याएको यो मोडल कम्बस्चन इन्जिन युक्त ह्याचव्याक प्यूजो ३०८ जस्तै देखिएको छ । कम्पनीले यसलाई एक पटकको फुल चार्जमा ४०० किलोमिटर गुडाउन सक्नेगरी बजारमा ल्याएको दावी गरेको छ […]