ओडिसीले ल्यायो डेलिभरीका लागि उपयुक्त इलेक्ट्रीक स्कुटर

काठमाडौं । भारतको मुम्बई स्थित इलेक्ट्रीक भेइकल स्टार्टअप कम्पनी ओडिसीले डेलिभरीका लागि उपर्युत इलेक्ट्रिक दुई पाङ्ग्रे सार्वजनिक गर्ने घोषणा गरेको छ । ओडिसी ट्रोटको मूल्य ९९ हजार ९९९ रुपैयाँ (एक्सशोरुम) निर्धारण गरेर सार्वजनिक गरिएको हो । ट्रोट इलेक्ट्रिकमा २५० वाट क्षमताको मोटरको साथमा आईपी ६७ रेटेड ६० भोल्ट ३२ एम्पीयरआवरको ब्याट्री प्याक दिइएको छ । […]