इनरुवा / जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान स्थित विपी प्रतिष्ठानमा अक्सिजनको अभाव नरहेको बताएको छ । पछिल्ला समय प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको सुनसरी प्रशासनले विपी प्रतिष्ठानबाट जारी विज्ञप्तीले जनमानसमा नकारात्मक भ्रम छरेको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अक्सिजन अभावमा प्रतिष्ठानमा उपचारमा समस्या परेको भन्ने विषय निराधार भएको बताए ।...
The post विपी प्रतिष्ठानमा अक्सिजन अभाव नरहेको सुनसरी प्रशासनको दावी appeared first on Purbeli News.