नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट शेखर कोईरालाले सभापतिका लागि उम्मेदवारी दिएका छन् । कोइरालाको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा ...
जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तराई मधेशलाई उपेक्षा गरेर समृद्ध नेपालको परिकल्पना नै असम्भव हुने बताएका छन्। धनुषाको जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनसंख्याको ठूलो हिस्सा ओगट्ने तराई मधेशलाई ठूला भनिने दलहरूले भोट बटुल्ने माध्यम मात्र बनाएको तर तराई मधेशको विकास, निर्माण र महत्त्वपूर्ण आयोजनाहरूलाई प्राथमिकता […]
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली–४ मा दुई जना डोट्यालीबीच प्रतिस्पर्धा हुँदैछ । डोटीको लाटामाण्डौका वीरबहादुर बलायर र गडसेराका लेखराज भट्ट पहिलो पटक आमनेसामने हुन लागेका हुन् । कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायर र एमालेका प्रदेश इन्चार्ज लेखराज भट्टबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । बलायरलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको दरिलो साथ छ भने भट्ट एमालेको एकल बलमा चुनावी मैदानमा छन् ।पहाड र तराई मिलेर बनेको कैलाली–४ मा ६३ वर्षीय भट्ट र ५७ वर्षीय बलायर भोट माग्न उक
कास्की – पहिलेपहिले नेपालका सबै पहाडी र हिमाली भेगका बासिन्दा नुन किन्न भोट या नेपालपट्टिका तिब्बती बजारसम्म पुग्थे । तामाकोसी, अरुण, त्रिशूली, भोटेकोसी, मर्स्याङ्दी, कालीगण्डकी र कर्णालीका उपल्लो तटीय किनार नुन व्यापारका मुख्य मार्ग नै थियो । वर्षा रोकिएपछि ती भेगका बासिन्दा भदौरे महिनामा तिब्बत गएर नुन र अरू सामग्री भेडा, च्याङ्ग्रा या घोडालाई बोकाएर ल्याउने, महिनौँ लगाएर हिउँदमा त्यो सामान बिक्री गर्न तराई र भारतीय सीमासम्म पुग्ने गर्दथे । गर्मी लाग्दै गर्दा तराईको अन्नपात बोकाएर पहाड, हिमाल फर्कने हिमालय सीमापार...
जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई मधेस हो । दुवै पार्टीको भोट बैंक पनि तराई मधेस नै हो । त्यसैले दसैँतिहार, छठजस्ता महत्त्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरु चाडपर्व मनाउनभन्दा पनि व्यस्त भए ।जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैँदेखि मधेसमै छन् । उनीहरु कात्तिकभर मधेसमै बस्ने भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौँ आए । धेरै जसो समय मधेसमै बसे । यह
काठमडौं।कलाकार खगेन्द्र लामिछानेले सरकारले बजेटमार्फत लिएको चुरेको ढुंगा,गिट्टी र बालुवा निर्यात गर्ने नीतिको विरोध गरेका छन्।उनले चुरे र मधेसलाई बिनास हुनबाट रोक्नुपर्ने बताएका छन्।“चुरेबाट ढुङ्गा गिट्टी निकालेपछि तराई मधेसलाई झनै राम्रो हुन्छ भन्ने नेताको तर्क पनि पढियो। यस्ता मुर्खहरुलाई भोट दिएर त्यही विनासलीलाको नाइके हामीले बनाएको हो।त्यसैले हामी महामुर्ख हौं। आफ्नो महामुर्खतालाई एकपटक ऐनामा हेरौँ”, उनले ट्वीटरमा लेखेका छन्।
काठमडौं।कलाकार खगेन्द्र लामिछानेले सरकारले बजेटमार्फत लिएको चुरेको ढुंगा,गिट्टी र बालुवा निर्यात गर्ने नीतिको विरोध गरेका छन्।उनले चुरे र मधेसलाई बिनास हुनबाट रोक्नुपर्ने बताएका छन्।“चुरेबाट ढुङ्गा गिट्टी निकालेपछि तराई मधेसलाई झनै राम्रो हुन्छ भन्ने नेताको तर्क पनि पढियो। यस्ता मुर्खहरुलाई भोट दिएर त्यही विनासलीलाको नाइके हामीले बनाएको हो।त्यसैले हामी महामुर्ख हौं। आफ्नो महामुर्खतालाई एकपटक ऐनामा हेरौँ”, उनले ट्वीटरमा लेखेका छन्।
प्रदेश २ को स्थानीय चुनावको मौन अवधि सुरु हुनुअघि प्रमुख दलहरू आ–आफ्ना पार्टीका ठूला सभा र कार्यक्रम गर्दै छन् । उम्मेदवारी दर्तापछि सबैजसो दलका केन्द्रीय नेता पालौपालो तराई झरेर मत मागिरहेका छन् ।