काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमले)अध्यक्ष केपी शर्मा ओलीलाई २०७४ सालको बहुमतको विरासत जोगाउन निकै हम्मेहम्मे परेको छ । नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय सत्ता तथा चुनावी गठबन्धन बनेपछि ओलीलाई अघिल्लो चुनावको विरात जोगाउन हम्मेहम्मे परेको हो । बहुमतको विरासत जोगाउन ओली हिमालदेखि तराई–मधेससम्म चुनावी तथा पार्टीका सभामा सरिक हुँदै आएका छन् । यतिबेला उनलाई […]