काठमाडौँ – उनी सानै थिए, लामो समयसम्म ज्वरो आयो जसले गर्दा उनकी आमा उनलाई पटक–पटक अस्पताल लग्थिन्। उनी जति पटक अस्पताल जान्थे, आफूलाई चेकजाँच गर्ने डाक्टरलाई देख्थे। अनि उनको मनमा उत्पन्न हुन्थ्यो, डाक्टर बन्ने सपना। आमालाई उनी भन्थे, ‘माँ म पनि यस्तै डाक्टर हुने है।’ उनको कुरा सुनेर आमा उनलाई हौस्याउँथिन्। अनि उनी आफ्नो सपना […]