प्रहरीका ५२ खेलाडीद्वारा आधारभूत तालिम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका विभिन्न खेलका ५२ जना खेलाडीले प्रहरी जवान आधारभूत नौ महिना तालिम सम्पन्न गरेका छन् । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आधारभूत तालिम सम्पन्न भएको हो । कोरोना समयमा खेल नभएको अवसरको सदुपयोग गर्दै पुलिसले खेलाडीलाई आधारभूत तालिम दिएको हो । योसँगै खेलाडीलाई नेपाल प्रहरीको सेवा […]

सम्बन्धित सामग्री

तीन महिने सिलाई कटाई तालिम सम्पन्न

लमजुङ । बेसीशहर नगरपालिका वडा नं. ८ मा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९÷०८० को गरीबी निवारणका लागि लघुउद्यम विकास (मेडपा) कार्यक्रम अन्र्तगत सो तालिम संचालन गरीएको नगरपालिकाले जनाएको छ । तालिम समापनमा बोल्दै बेसीशहर नगरपालिका प्रमुख गुमनसिंह अर्यालले तिन महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न […]

हेल्पर केयरिङको आयोजनामा नेतृत्व विकास तालिम

काठमाडौं, १३ माघ । हेल्पर केयरिङ सर्कलको आयोजनामा नेतृत्व विकास तालिम सम्पन्न भएको छ। उक्त तालिम बुटवलस्थित् सरस्वती आधारभूत विद्यालयमा सम्पन्न भएको आयोजकले जनाएको छ। तालिमका अध्यक्ष रहेका विश्वास घिमिरेले आफ्नो क्लबले सुरुवाती समयदेखि नै राम्रा कार्य गर्दै आएको उल्लेख गर्दै क्लबको उचाईलाई माथि पुर्याउन सबैको साथ र सहयोगको आह्वान गरेका थिए। प्रमुख प्रशिक्षक र क्लबका […]

कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दीक्षान्त समारोह सम्पन्न

नेपालगञ्ज – कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। नेपालगञ्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो। नगर प्रमुख आचार्यले लगनशील, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दीक्षित भई जाने प्रशिक्षार्थी […]

विराटनगरमा अग्नि नियन्त्रण तथा उद्धार सम्बन्धी तालिम सम्पन्न

मोरङ – विराटनगर महानगरपालिकाले आयोजना गरेको ६ दिने आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी तालिम सम्पन्न भएको छ। विराटनगर पुष्पलाल चौकमा मंगलबार आयोजित तालिममा काठमाडौँ महानगरपालिकाका नगर प्रहरी निरीक्षक एवं वारुणयन्त्र सम्बन्धी विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए। सो तालिममा आगलागी नियन्त्रणसहित उद्धारका उपायबारे प्रशिक्षण दिइएको थियो। कार्यक्रमका विराटनगर महानगरका कार्यवाहक मेयर प्रकाश साहले तालिममा प्रशिक्षार्थीहरुले […]

आधारभूत पत्रकारिता तालिम सम्पन्न

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालित आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङको संयुक्त आयोजनामा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो ।

फुङलिङमा दुईमहिने आधारभूत व्युटी पार्लर तालिम सम्पन्न

ताप्लेजुङको फुङलिङमा सञ्चालित दुईमहिने आधारभूत व्युटी पार्लर तालिम समापन भएको छ।

सशस्त्र प्रहरी जवानको आधारभूत तालिम सम्पन्न

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका विभिन्न ईकाइ अन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालय तथा गणहरुमा संचालित सि.संं २३४ (क–ण) ‘सशस्त्र प्रहरी जवान आधारभूत तालिम’ आज सम्पन्न भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा […]

सचिवालयका डीआईजी गिरीद्वारा सशस्त्र प्रहरी जवान आधारभूत तालिम समापन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विषेश कार्यदल) बगलामुखी काठमाडौंमा सञ्चालित सि.सं. २३३ सशस्त्र प्रहरी जवान आधारभूत तालिम सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ । सोही गणमा आयोजित सो तालिमको दिक्षान्त समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले सो तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान अविनाशकुमार […] The post सचिवालयका डीआईजी गिरीद्वारा सशस्त्र प्रहरी जवान आधारभूत तालिम समापन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तेक्वान्दो खेलको तालिम सम्पन्न

खेलप्रति अभिरुची जगाउनका लागि मोरङको कानेपोखरी गाउँपालिकामा आइटिएपफ तेक्वान्दो खेलको ३ दिने आधारभूत तालिम सम्पन्न भएको छ।...

भर्चुअल आधारभूत पत्रकारिता तालिम सम्पन्न

काठमाडौं : प्रेस काउन्सिल नेपालद्वारा आयोजित  ८० घण्टे अर्थात दुई महिने ‘भर्चुअल’ आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ।प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्स्टिच्युटद्वारा संयुक्त रुपमा संचालन गरेको उक्त तालिम कर्णाली तथा उच्च हिमाली क्षेत्रका पत्रकारहरूलाई लक्षित गर्दै गत फागुन १७ देखि संचालनमा ल्याएको तालिम शुक्रबार सम्पन्न भएको हो।कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मर्यादित पत्रकारिताका लागि काउन्सिल सद