सचिवालयका डीआईजी गिरीद्वारा सशस्त्र प्रहरी जवान आधारभूत तालिम समापन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विषेश कार्यदल) बगलामुखी काठमाडौंमा सञ्चालित सि.सं. २३३ सशस्त्र प्रहरी जवान आधारभूत तालिम सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ । सोही गणमा आयोजित सो तालिमको दिक्षान्त समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले सो तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान अविनाशकुमार […] The post सचिवालयका डीआईजी गिरीद्वारा सशस्त्र प्रहरी जवान आधारभूत तालिम समापन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता

मर्स्याङ्दी नदीमा खसेर एक जना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्। ३२ वर्षका सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेका हुन्।  बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५...

पिसाब फेर्ने क्रममा मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

काठमाडौँ- लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दी नदीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, बिजुलीकोट घर भएका […]

मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए । सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर

सशस्त्र प्रहरी जवान माथि सर्लाहीमा गोली प्रहार

सर्लाहीको रामनगर गाउँपालिकामा घर बिदामा आएको सशस्त्र प्रहरी जवान सुरेश साह माथि गोली प्रहार भएको छ।...

बैतडीकी माया लुहार हत्याका आराेपी सशस्त्र प्रहरी जवान पक्राउ

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज आइतवार महेन्द्रनगरकाे बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।  प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ का सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बेला मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले...

सशस्त्र प्रहरी जवान लागुऔषधसहित पक्राउ

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका–३ स्थित होटेल सिटीबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी जवान कार्यालय परिसरमै मृत भेटिए

कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान आज कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन्

सशस्त्र प्रहरी जवान मृत अवस्थामा भेटिए

कैलाली- कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान आज कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन् । डडेल्धुरा भागेश्वर–१ का ३१ वर्षीय हरिशकुमार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । शव […]

सशस्त्र प्रहरी जवान मृत  अवस्थामा भेटिए

कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान आज कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन् । डडेल्धुरा भागेश्वर–१ का ३१ वर्षीय हरिशकुमार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

व्यारेकभित्रै सशस्त्र प्रहरी जवान मृत फेला

धनगढी उपमहानगरपालिका–१, स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेड क्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–१, घर भएका हरिषकुमार शाही हेड क्वाटरभित्रै...