तीन महिने सिलाई कटाई तालिम सम्पन्न

लमजुङ । बेसीशहर नगरपालिका वडा नं. ८ मा संचालित तीन महिने आधारभूत सिलाई कटाई तालिम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९÷०८० को गरीबी निवारणका लागि लघुउद्यम विकास (मेडपा) कार्यक्रम अन्र्तगत सो तालिम संचालन गरीएको नगरपालिकाले जनाएको छ । तालिम समापनमा बोल्दै बेसीशहर नगरपालिका प्रमुख गुमनसिंह अर्यालले तिन महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न […]

सम्बन्धित सामग्री

‘एक घर एक व्यवसाय’ : तीन महिने सिलाई कटाई तालिम

खोटाङ।  खोटाङको साकेला गाउँपालिकाले ‘एक घर एक व्यवसाय र रोजगार’ को नीति अनुरुप तीन महिने व्यावसायिक कपडा सिलाई कटाई तालिम सम्पन्न गरेको छ । “औद्योगिक लगानी र पूर्वाधार, समृद्धिको आधार” भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास कार्यालय दिक्तेलको सहकार्यमा महिलाहरुका लागि तालिमको आयोजना गरेको हो । स्थानीय दश जना महिलाहरु सहभागी तालिम […]

स्किल अप दीक्षान्त कार्यक्रम

सिप्रदी ट्रेडिङले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्किल-अप तालिम कार्यक्रम सम्पन्न गरेको छ।...

६ महिने निःशुल्क स्कील-अप तालिम कार्यक्रम सम्पन्न

काठमाडौँ– सिप्रदी ट्रेडिङ प्रा.लि.ले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील-अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ । दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभरि रहेका सिप्रदीका च्यानल पार्टनरहरु-आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारीश भएका १२ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् र तालिम […]

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ३९ औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम आज मंगलबारदेखि सुरु हँुदैछ । नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच एक महिना हुने तालिम भदौ ३१ सम्पन्न चल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । वि.सं. २०६० सालदेखि […]

सिप्रदीको अटो–इलेक्ट्रिसियन तालिम

सिप्रदी ट्रेडिङ प्रालिको ६ महिने अटो–इलेक्ट्रिसियन पाँचौं समूहको तालिम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व विङ सिप्रदियन सहायता संस्थाको सहकार्यमा निःशुल्क सञ्चालन भएको उक्त तालिमपश्चात १० जना प्रशिक्षार्थीले सिप्रदीको नेपालभरका वर्कसपमा रोजगारी पाएको कम...

सिप्रदीको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा संचालन भएको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम पाचौं समूह गत माघ २८ गते सम्पन्न भएको छ । दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजन बाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए । समारोहमा प्रशिक्षार्थीहरुलाई बधाई दिंदै प्रमुख कार्यकारी अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधिको प्रवेश हुन गइरहेको अवस्थामा अटोइलेक्ट्रिसियन...

सिप्रदीको निःशुल्क अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

काठमाडौं (अस) । सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा सञ्चालन भएको ६ महिने निःशुल्क अटो–इलेक्ट्रिसियन पाँचौं समूहगत तालिम सम्पन्न भएको छ । तालिम समापन अवसरमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीलाई प्रमाणपत्र र पुरस्कार वितरण गरे । प्रशिक्षार्थीलाई बधाइ दिँदै प्रमुख कार्यकारी अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा द्रुत गतिमा नयाँ प्रविधि प्रवेश भइरहेको अवस्थामा अटो–इलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसर रहेको बताए । १० प्रशिक्षार्थीले सिप्रदीको नेपालभर रहेका वर्कसपमा रोजगारी अवसर प्राप्त गरेको कम्पनीले बताएको छ । ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सिप्रदी ट्रेनिङ सेन्टरले निःशुल्क दिँदै आएको छ ।

सिप्रदीद्वारा अटो–इलेक्ट्रिसियन बन्न चाहने १० जनालाई निःशुल्क तालिम

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले पाँचौं समूहका लागि सञ्चालन गरेको ६ महिने निःशुल्क अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । सिप्रदीले सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा तालिम सञ्चालन गरेको हो । तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए […]

सिप्रदीको निःशुल्क अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

सिप्रदी ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । सिप्रदीको सामाजिक उत्तरदायित्व ‘विङ सिप्रदीयन’ सहायता संस्थाको सहकार्यमा तालिम भएको हो । दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए ।प्रशिक्षार्थीहरुलाई बधाई दिदंै अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा नयाँ प्रविधिको प्रवेश हुन

भर्चुअल आधारभूत पत्रकारिता तालिम सम्पन्न

काठमाडौं : प्रेस काउन्सिल नेपालद्वारा आयोजित  ८० घण्टे अर्थात दुई महिने ‘भर्चुअल’ आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ।प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्स्टिच्युटद्वारा संयुक्त रुपमा संचालन गरेको उक्त तालिम कर्णाली तथा उच्च हिमाली क्षेत्रका पत्रकारहरूलाई लक्षित गर्दै गत फागुन १७ देखि संचालनमा ल्याएको तालिम शुक्रबार सम्पन्न भएको हो।कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मर्यादित पत्रकारिताका लागि काउन्सिल सद