काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका विभिन्न ईकाइ अन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालय तथा गणहरुमा संचालित सि.संं २३४ (क–ण) ‘सशस्त्र प्रहरी जवान आधारभूत तालिम’ आज सम्पन्न भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा […]