कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दीक्षान्त समारोह सम्पन्न

नेपालगञ्ज – कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। नेपालगञ्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो। नगर प्रमुख आचार्यले लगनशील, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दीक्षित भई जाने प्रशिक्षार्थी […]

सम्बन्धित सामग्री

बुटवलमा २८७ प्रहरी जवान दीक्षित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आइतबार प्रहरी जवान आधारभूत तालिम ८-११२ औं दीक्षान्त समारोह भएको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको उपस्थितिमा २८७ जना जवानलाई दीक्षित गरिएको हो । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम भएर लाग्न निर्देशन दिए । […]

दीक्षान्त समारोह

प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा मंगलबार आयोजित प्रहरी जवान आधारभूत तालिम दीक्षान्त समारोहमा दीक्षित समूहलगायत। तस्वीर: अरुणकुमार यादव/रासस