सलीसल्लामा कर्णाली नदीमाथि यातायात सञ्चालन गर्न पुल बन्ने

भरखरै नेपाली सेनाले हस्तान्तरण गरेको कर्णाली करिडोरको हुम्ला खण्डको सलीसल्ला क्षेत्रको कर्णाली नदीमा विकल्पसहितको पुल बन्ने भएको छ । सलीसल्लाको कर्णाली नदी पारी र पारीसम्म हाल गाडी गुडे पनि पुल नभएको कारण यातायात सञ्चालन हुन नसकेको बेला पुल निर्माण गर्न लागिएको हो ।

सम्बन्धित सामग्री

तमोर नदीमा काठे पुल निर्माण गरेर यातायात सञ्चालन

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे पुल निर्माण गरेको छ । तमोर नदीमा पानीको सतह घट्न थालेपछि यातायात सञ्चालन गर्न गाउँपालिकाले काठको अस्थायी मोटरेवल पुल निर्माण गरेको हो ।

अवरुद्ध तुलसीपुर-हापुरे सडक खण्डमा यातायात सञ्चालन

दाङ, १२ जेठ । सवारी दुर्घटनामा परी मृत्यु भएकी शिक्षिकाको परिवार उचित क्षतिपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएपछि अवरुद्ध भएको तुलसीपुर–हापुरे सडक सञ्चालनमा आएको छ । पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो । पीडित परिवारले बिहानदेखि तुलसीपुरको पुल चोकमा पुगेर सवारी आवागन अवरुद्ध पारेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित […]

पृथ्वी राजमार्गका पुल जोखिममा

काठमाडौं, वैशाख २२ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुख (सडक र पुल जोडिएको ठाउँ)मा सोमबार जमिन भासियो। भासिएको ठाउँमा ग्याबिन जाली लगाएर १८ घण्टापछि मङ्गलबार दिउँसोदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गरियो। बुधबार फेरि सो पुलको बीच (स्ल्याब)मा नै भ्वाङ परेर यातायात अवरुद्ध भयो। गणेशखोलाको पुलजस्तै सो राजमार्गको नागढुङ्गादेखि मुग्लिनसम्मका अधिकांश पुल त्यस्तै जोखिमयुक्त […]

पुल निर्माण सम्पन्न नहुँदै यातायात सञ्चालन

काठमाडौं, पुस १० । उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार पुल सम्पन्न नहुँदै यातायात सञ्चालनमा ल्याइएको छ । उदयपुर रौतामाई गाउँपालिका–५ आँपटार र खोटाङ खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे जोड्ने पुलमा जबर्जस्ती यातायात सञ्चालन गरिएको हो । बहुचर्चित सुनकोसी नदीमाथिको फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, […]

बहुचर्चित पक्की पुल पूरा नहुँदै गुड्यो गाडी

उदयपुर र खोटाङ जोड्ने निर्माणाधीन फोक्सिङटार  पुल  सम्पन्न  नहुँदै  यातायात  सञ्चालनमा ल्याइएको छ । उदयपुर  रौतामाई  गाउँपालिका–५  आँपटार  र  खोटाङ  खोटेहाङ  गाउँपालिका–९  लिच्कीराम्चे  जोड्ने  पुलमा  जबर्जस्ती  यातायात सञ्चालन गरिएको हो । बहुचर्चित  सुनकोसी  नदीमाथिको  फोक्सिङटार मोटरेबल पक्की पुल सम्पन्न हुन अझै एक महिना लाग्ने जनाएको छ । पुल वारिपारि एप्रोज सडक, रेलिङ तथा वाइरिङ कोट

६ वर्षअघि नै बन्नुपर्ने पुल नबनेपछि काठको लाप्कोमा यातायात सञ्चालन (भिडियोसहित)

जाजरकोटमा निर्माण हुने नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा पुल निर्माण नहुँदा काठको लाप्कोमा यातायातका साधनहरु सञ्चालनमा ल्याइएको छ । नलगाड नदीमा ६ वर्षअघि निर्माण गर्नुपर्ने पुल अहिलेसम्म निर्माण नगर्दा काठको लाप्को हालेर जोखिमपूर्ण रुपमा यातायात सेवा संचालन गर्नुपरेको छ काठको लाप्को हालेर सवारी साधन सञ्चालन गर्नु परेको हो । जाजरकोट छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काको …

मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल

सिन्धुपाल्चोक :  गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो। नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैँमा यातायात सहज भएको छ। नगरपालिकाले गए राति इन्द्रावती नदीमा ह्युमपाइप राख्ने काम सम्पन्न गरेको छ। बिहानैदेखि यहाँ यातायातका साधन सञ्चालनमा आएका छन्। नगरपालिकाले वडा ११ फट्टे मेलम्ची नदीमा एक हप्ताअघि नै ह्युमपाइप राखेर

बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालन

म्याग्दीको तीन स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ । मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएपछि साउन २० गतेदेखि पुलमा आवतजावत बन्द गरिएको थियो । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले ग्यावीयन पर्खाल निर्माण गरेर मर्मत र पुल संरक्षण भएपछि शुक्रबारदेखि पुलमा यातायात सञ्चालन गरिएको जानकारी दिए । &ldq

दश वर्षपछि बन्यो मकवानपुर र सिन्धुली जोड्ने पुल, वैशाख १५ सम्म हस्तान्तरण हुने

हेटौँडा : माघ १२ गते हेटौँडामा हुने राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले छोटो दूरीको बाटो हुँदै हेटौँडा आउन पाउने भएका छन्। पूर्वी मकवानपुर र सिन्धुली जोड्ने पुल निरीक्षणका क्रममा निर्माण कम्पनीले यातायात सञ्चालन भएको र हेटौँडा आउन सबैभन्दा छोटो दूरीको मार्ग जोडिएको जनाएको हो।…

पक्की पुल भासिएपछि सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीले कटान गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । लगातारको वर्षाका कारण देवदह नगरपालिलका–७ शितलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको हो ।   पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन् । वैकल्पिक व्यवस्था नभएसम्म यातायात सञ्चालनल हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गंगा बहादुर सारुले बताए । प्रहरीले भासिएको पुलबाट सवारीसाधन आवागमनमा रोक लगाएको छ । बिहीवार रातिदेखि भारी वर्षा भइरहेको छ । तराईक...