प्रचण्ड र मैले बनाएको धार नै नेपालका लागि उपयुक्तः बाबुराम भट्टराई

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौमा वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रममा उनले ‘विगतमा पराजित भएका प्रतिगामी शक्तिहरु अहिले विभिन्न बहानामा जुर्मुराइरहेको’ भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताए । अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको […]

सम्बन्धित सामग्री

प्रचण्ड र बाबुरामले बनाएका धार नै नेपालका लागि उपयुक्त : बाबुराम भट्टराई

काठमाडौं :  नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिएका छन्।शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुरमुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताए।अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा

प्रचण्ड–बाबुरामको धार नै नेपालका लागि उपयुक्त : बाबुराम भट्टराई

४ कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र पछिल्लो समय प्रचण्ड–बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त भएको दाबी गरेका छन् । नेकपा एमालेतर्फ लक्षित गर्दै उनले अहिले प्रतिगमनको नेतृत्व गरिरहेको शक्तिले पुष्पलालले नेतृत्व गरेको धारभन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी […]

प्रचण्ड र बाबुरामले बनाएका धार नै नेपालका लागि उपयुक्तः बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् ।

भट्टराई-यादव अनिच्छुक देखिएपछि ‘समाजवादी केन्द्र’को ‘च्याप्टर क्लोज’

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ‘अनिच्छुक’ देखिएपछि ‘समाजवादी केन्द्र’ निमार्णको ‘च्याप्टर क्लोज’ भएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको पहलमा निर्माण गर्न खोजिएको ‘समाजवादी केन्द्र’ भट्टराई र यादवको ‘अनिच्छा’का कारण ‘च्याप्टर क्लोज’ भएको हो ।‘समाजवादी केन्द्र’ निर्माण छाडे

बाबुराम भट्टराई पनि यही गठबन्धनमा हुनुहुन्छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्तराई सत्तारुढ गठबन्धनमा रहेको बताएका छन् । आज राजधानीमा डा. भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष रहेका डा. भट्राईलाई केही दिनअघि पार्टीले कारवाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निस्कासन […] The post बाबुराम भट्टराई पनि यही गठबन्धनमा हुनुहुन्छः प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाबुरामजी गठबन्धनमै हुनुहुन्छ : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमा रहेको बताएका छन् । आज राजधानीमा डा. भट्टराईसँगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष रहेका डा. भट्टराईलाई केही दिनअघि पार्टीले कारबाही गरेको थियो । जसपाले भट्टराई लगायत केही नेतालाई पार्टीबाट निष्कासन गरेको थियो […]

बाबुरामलाई स्वागत गर्न आँतुर प्रचण्ड

काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी विभाजनको तयारीमा जुटेका छन् । अध्यक्ष उपेन्द्र यादवसँग समझदारीमै पार्टी विभाजन गर्न लागेका भट्टराईले नयाँ पार्टी गठनसँगै पूरानै पार्टी माओवादी केन्द्रमा पनि प्रवेश गर्न सक्नेगरि छलफल चलाएका छन् । माओवादी केन्द्रनिकट उच्च स्रोतका अनुसार बाबुरामले हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

कम्युनिष्ट एकताको झण्डा उठाउँछु : प्रचण्ड

पाल्पा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पृष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका छन् । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताए ।माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य(किरण), नेत्रबिक्रम चन्द(विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको […]

पार्टी एकताका लागि बाबुराम र विप्लवहरुसँग छलफल भैरहेको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका छन् । उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताए ।माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्द (विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको बताए । माओवादी केन्द्र र नेकपा (एमाले)बीच हुँदा आफूहरू कमजोर नभएको

ओली विरोधी मोर्चा कति समय टिक्ला? यस्ता छन् प्रचण्डले देखेका तीन आधार

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी ५ दलको गठबन्धनको आयुको चर्चा हुन थालेको छ। गठबन्धन बनेका कारण हाल ओली भर्सेस् पाँच पूर्व प्रधानमन्त्रीको अवस्था छ। पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी, नेपालका डा. बाबुराम भट्टराई एकातिर छन् भने ओली एक्लै…