पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ‘अनिच्छुक’ देखिएपछि ‘समाजवादी केन्द्र’ निमार्णको ‘च्याप्टर क्लोज’ भएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको पहलमा निर्माण गर्न खोजिएको ‘समाजवादी केन्द्र’ भट्टराई र यादवको ‘अनिच्छा’का कारण ‘च्याप्टर क्लोज’ भएको हो ।‘समाजवादी केन्द्र’ निर्माण छाडे