काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टी विभाजनको तयारीमा जुटेका छन् । अध्यक्ष उपेन्द्र यादवसँग समझदारीमै पार्टी विभाजन गर्न लागेका भट्टराईले नयाँ पार्टी गठनसँगै पूरानै पार्टी माओवादी केन्द्रमा पनि प्रवेश गर्न सक्नेगरि छलफल चलाएका छन् । माओवादी केन्द्रनिकट उच्च स्रोतका अनुसार बाबुरामले हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]