रातो मच्छिन्द्रनाथ र भोटो जात्राको फोटो प्रदर्शनी

रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे जानकारीसहितको ऐतिहासिक फोटो प्रदर्शनी सुरु भएको छ ।

सम्बन्धित सामग्री

आठ पाथी चामलको भात पकाएर आज मच्छिन्द्रनाथ र मीननाथलाई चढाईँदै, भोटो जात्रा भोलि

काठमाण्डौ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ । अस्ति सोमवार रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याएकाले भोलि भोटो जात्रा हुने तय भएको हो । रथ जावलाखेल ल्याएको चार दिनमा भोटो देखाइने परम्परा छ । अहिले जावलाखेलमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ । आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिनेछ । हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने गरिन्छ ।  पु...

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर)

काठमाडौं, २१ जेठ : वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावालाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (तस्बिरहरु)

काठमाडौँ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्पराअनुसार शनिबार भोटो देखाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको हो। राष्ट्र प्रमुखलाई भोटो देखाउने प्रचलन रहिआएको छ। लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राष्ट्राध्यक्ष भोटो जात्राको प्रमुख अतिथि […]

राष्ट्रपतिद्वारा रातो मच्छिन्द्रनाथको भोटो अवलोकन (फोटो फिचर)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत भोटो जात्रामा उपस्थित भएर भोटो अवलोकन गरेकी छन्। शनिबार साँझ ललितपुरको जावलाखेल पुगेर राष्ट्रपति भण्डारीले जात्रामा भोटो अवलोकन गरेकी हुन्।गुठी संस्थान कार्यालय ललितपुर संस्थानका प्रतिनिधिले भोटो देखाउने चलन रहेको छ।रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। योसँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन

रातो मच्छिन्द्रनाथको भोटो जात्रामा राष्ट्रपति सहभागी हुँदै

काठमाडौं : उपत्यकामा आज रातो मच्छिन्द्रनाथ भोटो जात्रा मनाइँदै छ। जात्राको अन्तिम दिन भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित अन्य विशिष्ट व्यक्तिहरू उपस्थिति रहने कार्यक्रम छ। आज साँझ ५ बजे जावलाखेलमा हुने भोटो जात्रामा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम भएकाले यस रुटमा सुरक्षाकर्मी तैनाथ गरिनुका साथै उच्च सुरक्षा सतर्कता बढाइएको छ।मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्‍याइएको हो। प्रसिद्ध जात्राहरूमध्ये भोटोजात्रा एक हो। करुणाम

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, सरकारले दियो सार्वजनिक विदा

सरकारले आज सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम हुने जानकारी दिए । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, राष्ट्रपति भण्डारी सहभागी हुने

काठमाडौँ – वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। जाउलाखेलमा आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा […]

शनिबार मच्छिन्द्रनाथको भोटो देखाइने, मर्यादित रुपमा मनाउन गृह मन्त्रालयको आग्रह

काठमाडौं : रातो मच्छिन्द्रनाथको भोटो भोलि शनिबार देखाइने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने जनाएको छ। ‘रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेमा जेठ २१ गते शनिबारका दिन सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा उक्त भोटो देखाउने कार्यक्रम हुने भएको छ', विज्ञप्तिमा लेखिएको छ। शनिबा

शनिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन अर्थात् शनिबार रातो मच्छिन्द्रनाथको भोटो राष्ट्रप्रमुखले देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिन लागिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्तिमार्फत जानकारी गराउनुभयो ।

गृह मन्त्रालयले निकाल्यो शनिबार सार्वजनिक बिदाको सूचना

गृह मन्त्रालयले शनिबार सार्वजनिक बिदाको सूचना निकालेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै शनिबार पनि सार्वजनिक बिदा दिइने सूचना निकालेको हो ।सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन भोली (शनिबार) सार्वजनिक बिदा दिइएको जनाएको हो । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन मच्छिन्द्रनाथको भोटो राष्टपति विद्यादेवी भण्डारीले देखाउने परम्परा रहेको छ ।  सोअवसरमा देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको