आठ पाथी चामलको भात पकाएर आज मच्छिन्द्रनाथ र मीननाथलाई चढाईँदै, भोटो जात्रा भोलि

काठमाण्डौ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ । अस्ति सोमवार रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याएकाले भोलि भोटो जात्रा हुने तय भएको हो । रथ जावलाखेल ल्याएको चार दिनमा भोटो देखाइने परम्परा छ । अहिले जावलाखेलमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ । आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिनेछ । हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने गरिन्छ ।  पु...

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएको हो । सो अवसरमा राष्ट्रपति …

यस्तो देखियो मत्यसेन्द्रनाथको भोटो जात्रा (तस्बिरहरु)

रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ।...

खासमा कहिलेबाट सुरु भयो भोटोजात्रा? यससँग जोडिएका किम्बदन्ती कति विश्वसनीय?

त्रिरत्न मानन्धर- भोटोजात्रालाई राज्यस्तरबाट नै विशेष महत्व दिँइदै आएको छ। राष्ट्र प्रमुख र सरकार प्रमुखसँगै हजारौं मानिसको उपस्थितिमा जावलाखेलमा भोटो जात्रा मनाइन्छ। नेपालमा आयोजना हुने धेरै जात्रामध्ये सबैभन्दा लामो जात्रा नै रातो मछिन्द्रनाथको जात्रा हो। मछिन्द्रनाथको जात्राको अन्त्य भोटो जात्रा सकाएपछि हुन्छ। भोटो जात्रा सकिएपछि मछिन्द्रनाथलाई खटमा राखेर बुंगमति लगिन्छ।…

भोटो जात्रा जेठ ११ गते बिहीबार हुने

ललितपुर । ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही जेठ ११ गते बिहीबार हुने भएको छ । पाटन मंगलबजारस्थित साइत फल्चामा बिहीबार बिहान ज्योतिषीहरू बसेर जावलाखेलमा भोटो देखाउनको लागि लगनखेल, इटी टोलबाट यही जेठ ८ गते सोमबार अपरान्ह ३ ः४५ रथ तान्ने साइत जुराएका हुन् । रथ जावलाखेल पु¥याइएको चार दिनपछि राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको […]

बहुमूल्य हिरामोती र रत्न जडित भोटो देखाउँदै भोटो जात्रा सम्पन्न

ललितपुर ।  वर्षा र सहकालका देवता बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रासँगै शनिबार उपत्यकाको सबैभन्दा लामो जात्रा सकिएको छ । कोरोना संक्रमणको कारण देखाउँदै लगातार दुई वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा रोकिएको थियो । बहुमूल्य हिरामोती र रत्न जडित भोटो देखाउँदै सकिएको रातो मच्छिन्द्रनाथको रथयात्रालाई काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिन्छ । यो रथयात्रा […]

रातो मच्छिन्द्रनाथको भोटो जात्रामा राष्ट्रपति सहभागी हुँदै

काठमाडौं : उपत्यकामा आज रातो मच्छिन्द्रनाथ भोटो जात्रा मनाइँदै छ। जात्राको अन्तिम दिन भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित अन्य विशिष्ट व्यक्तिहरू उपस्थिति रहने कार्यक्रम छ। आज साँझ ५ बजे जावलाखेलमा हुने भोटो जात्रामा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम भएकाले यस रुटमा सुरक्षाकर्मी तैनाथ गरिनुका साथै उच्च सुरक्षा सतर्कता बढाइएको छ।मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्‍याइएको हो। प्रसिद्ध जात्राहरूमध्ये भोटोजात्रा एक हो। करुणाम

खासमा कहिलेबाट सुरु भयो भोटोजात्रा? यससँग जोडिएका किम्बदन्ती कति विश्वसनीय?

भोटोजात्रालाई राज्यस्तरबाट नै विशेष महत्व दिँइदै आएको छ। राष्ट्र प्रमुख र सरकार प्रमुखसँगै हजारौं मानिसको उपस्थितिमा जावलाखेलमा भोटो जात्रा मनाइन्छ। नेपालमा आयोजना हुने धेरै जात्रामध्ये सबैभन्दा लामो जात्रा नै रातो मछिन्द्रनाथको जात्रा हो। मछिन्द्रनाथको जात्राको अन्त्य भोटो जात्रा सकाएपछि हुन्छ। भोटो जात्रा सकिएपछि मछिन्द्रनाथलाई खटमा राखेर बुंगमति लगिन्छ। १२ वर्षमा…

शनिबार भोटो जात्रा

ललितपुर, जेठ १९। रातो मत्स्येन्द्रनाथको रथलाई आज तानेर जावलाखेलमा पु¥याइएको छ । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर अपराह्न जावलाखेलमा पु¥याइएको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ । विभिन्न टोलका बासिन्दा भेला भएर गुरुज्युको पल्टन, बाजा गाजासहितको लावालस्करले रथ तान्दै जावलाखेल पु¥याएको छ । जावलाखेल पु¥याएको चौथो दिनमा भोटो देखाउने जात्रा मनाउने […]

शनिबार भोटो जात्रा

ललितपुर । रातो मत्स्येन्द्रनाथको रथलाई आज तानेर जावलाखेलमा पु¥याइएको छ । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर अपराह्न जावलाखेलमा पु¥याइएको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ । विभिन्न टोलका बासिन्दा भेला भएर गुरुज्युको पल्टन, बाजा गाजासहितको लावालस्करले रथ तान्दै जावलाखेल पु¥याएको छ । जावलाखेल पु¥याएको चौथो दिनमा भोटो देखाउने जात्रा मनाउने प्रचलनअनुसार […] The post शनिबार भोटो जात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोनाको कहरले गर्दा भोटो जात्रा नहुने

सय वर्ष पुरानो संस्कृति तोडिँदै सुनील महर्जन, ललितपुर । बुंगद्यो अर्थात रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट डेढ सय मिटर परसम्म तानेर रथयात्रा सम्पन्न गरिएपछि प्रसिद्ध भोटो जात्रा नहुने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख खीमा वलीका अनुसार रथ बनाउने बाराहीहरूले कूल पूजा गरिसकेपछि भोटो नदेखाई यही जेठ ५ गते देवतालाई बुङमति लगिने छ । भोटो […]