शनिबार मच्छिन्द्रनाथको भोटो देखाइने, मर्यादित रुपमा मनाउन गृह मन्त्रालयको आग्रह

काठमाडौं : रातो मच्छिन्द्रनाथको भोटो भोलि शनिबार देखाइने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने जनाएको छ। ‘रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा रहेमा जेठ २१ गते शनिबारका दिन सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा उक्त भोटो देखाउने कार्यक्रम हुने भएको छ', विज्ञप्तिमा लेखिएको छ। शनिबा

सम्बन्धित सामग्री

ढुक्क भएर चाडपर्व मनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय गुल्मीले ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीद्वारा जारी शुभकामना सन्देशमा चाडपर्वलाई सुरक्षित र मर्यादित रुपमा मनाउन स्थानीय प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरिएको हो ।