तलब, भत्ता वृद्धि लगायत विभिन्न माग राखेर नेपालगन्ज मेडिकल कलेजका कर्मचारी पुनःआन्दोलित भएका छन्। कर्मचारीले कलेजको प्रशासन लगायत कक्षमा ताला लगाएर आन्दोलनमा उत्रिएका हुन्।
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज नेप्सेका कर्मचारी आन्दोलित भएका छन् । नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको विरोधमा उनीहरुले आन्दोलन थालेका हुन् । नेप्से कर्मचारी संघको अगुवाईमा कर्मचारीले नेप्सेको हातामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । अहिलेको अवस्थामा नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएकाले आफूहरु आन्दोलनमा उत्रेको आन्दोलनकारी कर्मचारीको भनाइ छ ।
६ भदौ, काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमबार देशभरिका निजामती कर्मचारी आन्दोलित भएका छन् । विभिन्न ट्रेड युनियनमा आवद्ध निजामती कर्मचारीले तल्लो तहका कर्मचारीहरुको अधिकार सुनिश्चित हुने गरी संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । नेपाल कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ ओलीका अनुसार आधिकारिक ट्रेड युनियनको […]
बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफू खुशी कर्मचारीलाई वडामा स्तानान्तरण गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले बिहीबार कार्यलयमा धर्ना भएका छन् । आफू कार्यरत स्थानमानै काम गर्न पाउनुपर्ने माग राख्दै कर्मचारीले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रशासनले आफूहरुलार्इ गरेको व्यवहार मान्य नहुने उल्लेख छ […]
स्थानीय एक व्यक्तिले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत अनमी पुजन राईमाथि कुटपिट र अभद्र व्यवहार गरेको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका छन्।...
सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफै घोषणा गरेको र सङ्घीय सरकारले घोषणा गरेकोको तलबमान माग गर्दै शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।आर्थिक वर्ष २०७७/७८ मा कटहरिया नगरपालिकाले नगर क्षेत्र अन्तर्गतका बाल विकास कोटामा कार्यरत शिक्षिका र विद्यालय कर्मचारी गरी ६० जना लाई खाइपाइ आएको मासिक तलबमा २ हजार थप्ने घोषणा गरेको थियो । लगत्तै आर्थिक वर्ष
काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारी आन्दोलित भएका छन्। केयुकेएलका क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलित भएका हुन्। कर्मचारीहरुले मेलम्ची खानेपानी सञ्चालन सुनिश्चित गराउन र खानेपानी सेवा सर्वसुलभ गराउने, ग्राहक सेवा अनलाइन सेवाबाट प्रवाह गराउने, साधारण सेयर (आइपिओ) निष्काशन गराउने, व्यवस्थापन पक्ष र क्रियाशिल ट्रेड युनियनहरुबीच २०७८ साउन ७ गते भएको सहमति अक्षरशः कार्यान्वयन […]
काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका हुन्।...
तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।...