२४ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. विश्व दवाडी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. दवाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि रजिष्ट्रारको जिम्मेवारी दिएको हो । आइतबार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिष्ट्रार बनाइएको हो । सोमबारबाट जिम्मेवारी समालेको डा. दवाडीले जानकारी दिए । काउन्सिलको रजिष्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त […]