नेपाल मेडिकल काउन्सिल माग्यो चैत १२ र १३ गते हुने विशेष परीक्षाका लागि आवेदन

काउन्सिलले सूचना प्रकाशित गर्दै अगामी चैत १२ र १३ गते हुने विशेष परीक्षाका लागि फागुन २३ गतेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ।