'सबै एकताबद्ध हुनुपर्छ भनेको हुँ, गलत प्रचार गरियाे'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको गलत प्रचार भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले भने, ‘हामीले देशभित्र एकताबद्ध भयौँ भने सबैले सम्मान गर्छ भनेको हुँ। चीन र भारत सबैले त्यसको सम्मान गर्छ भनेको थिएँ। तर, त्यसलाई कुप्रचार गरियो। त्यसतर्फ सबैको ध्यान जाओस्।’प्रचण्डले शुक्रबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा नेकपा प्रचण्ड–माधव समूह, कांग्रेस र जसपा मिलेर सरकार

सम्बन्धित सामग्री

ट्रम्प भन्नुहुन्छ : अमेरिका गलत दिशामा गइरहेको छ

अमेरिकाका पूर्व राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिका गलत दिशामा गइरहेको बताउनु भएको छ । जर्जिया राज्यमा भएको कार्यक्रममा ट्रम्पले भन्नुभयो : अमेरिका गलत दिशामा गइरहेको छ, र धर्म नै त्यो कड़ी हो जसले अमेरिकालाई एकताबद्ध राखेको छ । यस अवसरमा ट्रम्पले जुलाईमा आफू माथी भएको आक्रमणको स्मरण गर्दै भन्नुभयो यो चमत्कार नै […]

नेकपा एसको प्रष्टीकरण- पार्टी एकताबद्ध छ, विभाजनबारे चलाइएका हल्ला गलत हुन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता नभएको जनाएको छ। जसपा विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एस पनि विभाजनको संघारमा पुगेको चर्चा चलिरहेको बेलामा पार्टीविरुद्ध चलाइएका भ्रमको पछि नलाग्न आग्रह गरेको छ। आज बसेको संसदीय दलको बैठकको निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक मेटमणि चौधरीले भने, संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू […]

‘राष्ट्रियसभा ‘लर्ड’ र ‘भारदार’हरुको सभा होइन’

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउन दलहरु एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको पन्ध्रौँ अविधेशनअन्तर्गत आज भएको पहिलो बैठकमा उहाँले व्यवस्थामाथि प्रश्न उठाउनेका सम्बन्धमा राज्यले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो छ वर्षको अवधिमा राष्ट्रियसभाले महत्वपूर्ण कार्यसम्पादन गरेको उल्लेख गर्दै सांसद शर्माले राष्ट्रियसभाको औचित्य छैन भन्नु गलत …

मा‌ओवादी केन्द्रकाे प्रश्न : राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो औँल्याउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले निर्वाचनबाट प्राप्त जनमतले दलहरु एकताबद्ध भएर जानुपर्छ भन्ने देखाएको बताउनुभयो । “सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत छ, मिलेर […]

एकताबद्ध पार्टीका लागि ओलीले आत्मालोचना गर्नुपर्ने

पार्टी एकताका लागि अझै प्रयास जारी नै रहेका बेला नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ । बिहीबारदेखि काठमाडौँमा जारी सो पक्षका केन्द्रीय सदस्यले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक …

पार्टी फुट्दैन बरु केही नेता छुट्न सक्छन् : प्रदीप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालमा अदालतले गलत नजिर बसाल्दा मुलुक अनपेक्षित मोडमा पुगेको बताएका छन् ।  ज्ञवालीले नेपालमा अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नयाँ नजिर र अभ्यासले बहुदलीय प्रणाली मास्ने खेल सुरू भएको बताएका हुन् ।  प्रेस चौतारी नेपाल, गुल्मीले तम्घासमा आइतवार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले एमाले पार्टी संस्थागत ढंगले नफुट्ने दाबी गरे । केही प्रमुख नेताहरू नै अभिव्यक्तिका हिसाबले बाहिरिए पनि १० बुँदे सहमतिको जगमा पार्टीलाई एकताबद्ध बनाइने ज्ञवालीको तर्क छ ।&...

अराजकता निम्त्याउनेहरु बाहिरिएपछि पार्टी अनुशासित भएको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनुशासित भएको बताएका छन् । शुक्रबार काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन् ।विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणका साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताए । प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताए । आफ्नो पार्टी विजय यात्रामा अघि बढेक

देशमा राजसंस्थाको अन्त्य गर्नु गलत बाटोः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अन्त्य गर्नु गलत बाटो भएको बताउनुभएको छ । दमौलीमा शुक्रबार आयोजना गरिएको पार्टीको झण्डोतोलन तथा चुनाव चिन्ह अनावरण समारोहलाई सम्बोधन गर्दै थापाले सो कुरा बताउनुभएको हो । देशको भूगोल तथा माटो अनुसार व्यवस्था हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष थापाले सङ्घीता तथा धर्म निरपेक्षता विकसित देशमा सफल भयो भनेर नेपालमा भित्राउन नहुने बताउनुभयो । नेपाल विशाल देशहरु भारत र चीनको बीचमा रहेको र राजसस्था भएकोले देश स्वाधिन बन्न सकेको थापाको दाबी थियो । राजसंस्थाको अन्त्य भएसँगै देशको राष्ट्रियता, स्वाभिमान र एकता माथि सङ्कटको कालो बादल मडारिएको बताउनुभयो । ‘पार्टीभन्दा माथि उठेर राजसस्थाले सबैलाई एकताबद्ध गर्न मद्दत पु¥याएको थियो राजसंस्थाको अन्त्य गरिनु नै गलत बाटो भयो’ अध्यक्ष थापाले भन्नुभयो ।