काठमाडौँ- अफगानिस्तानमा तैनाथ संयुक्त राष्ट्रसंघीय नियोगले तालिबानका लडाकुले मुलुकको पञ्जशीर प्रान्तमा बन्दीहरुको हत्या गरेको आरोप लगाएको छ । अफगानिस्तानमा तैनाथ संयुक्त राष्ट्रसंघको नियोग (युनामा) ले तालिबानका लडाकुले बन्दीहरुको हत्या गरेको सूचना ‘विश्वसनीय’ रहेको जनाएको हो । अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युनामा) ले विज्ञप्ति जारी गर्दै मुलुकको पञ्जशीरमा तालिबान लडाकुले बन्दीहरुको हत्या गरेको सूचना विश्वसनीय […]