सिन्धुलीमाढी–चकमके सडक निर्माण कार्य अलपत्र

सिन्धुली । सिन्धुलीको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमकेलाई जोड्ने सिन्धुलीमाढी–चकमके सडक अलपत्र परेको छ। साेही सडक खण्ड अन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाएर निर्माण सुरु भएपनि पहिलो खण्ड अन्तर्गत जिर्घासम्मको १४ दशमलव ५ सय ६० किलोमिटर सडकको निर्माण कार्यले गति लिन सकेको छैन् । समयमै सडक निर्माण नहुँदा […]

सम्बन्धित सामग्री

दोलखामा निर्माण सामग्री उठाउने वातावरण बनाउन प्रशासनलाई माओवादी नेताको दवाब !

काठमाडौं, १३ भदौ । भारतको शकिलहैदर, नेपालको शंकरमाली र सुनौलो खिम्ती निर्माण कम्पनीले ठेक्का लिएको मुडे–चरिकोट सडक खण्डमा यतिबेला अलपत्र परेको छ । निर्माण व्यवसायीबीचको आन्तररिक किचलो र निर्माण सामग्री लगेको भुक्तानी दिन नसकेपछि परेको उजुरीका कारण उक्त सडक निर्माण कार्य अलपत्र परेको हो । भ्याट बाहेक ७० करोडमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता […]

पेस्की रकम लिएर ठेकेदार बेपत्ता हुँदा सडक निर्माण कार्य अलपत्र

सुर्खेत – डोल्पाको सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना वितिसक्दा पनि सुरु हुन सकेको छैन्। भेरी करिडोर अन्तर्गत पर्ने यस सडकखण्ड निर्माणकालागि २०७८ चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनी सम्झौता भएपनि अझै काम सुरु नसकेको हो । चिन–नेपालको सीमावर्ती क्षेत्र मोरिम्ला नेपालहुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारीक सडकखण्ड अन्तर्गत पर्ने […]

मैलुङ स्याफ्रुबेंसी सडक निर्माण कार्य अलपत्र

काठमाडौं । मैलुङ-स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण र सुधार अन्तर्गतका काम लामो समयदेखि रोकिएको छ । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सले करिब १९ किलोमिटर राजमार्ग अन्तर्गत दायाँबायाँका टेवापर्खाल अन्तर्गत सिमेन्ट र ग्याबिन भर्ने काम अलपत्र परेकाे छ । सडक कालोपत्र गर्ने काम छोडेर ३५ करोड रूपैयाँ भूक्तानी लिएपछि निर्माण कम्पनीविना सूचना […]

ठेकेदार सम्पर्कविहीन हुँदा मुख्य बजारकै सडक निर्माण कार्य अलपत्र

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्क बजारकाे सडकमा ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ । १६ असार २०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्स्ट्रक्सन विरेन्द्रनगर सम्पर्कविहीन बनेको हो । करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताउनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भ्याटसहित...

३७ वर्षमा पनि अलपत्र सेरी पान्तडी सडक

कालिकोटको सेरी पान्तडी सडक निर्माण कार्य अलपत्र परेको छ। काम सुरु गरेको ३७ वर्ष बित्दा पनि पूरा नहुँदा सेरी पान्तडी सडक निर्माण कार्य अलपत्र परेको हो।...

सडक निर्माण ठप्पः मजदुर मर्कामा

तुलसीपुर- सडकमा निर्माणका लागि गाडिएका छड, त्यत्तिकै अलपत्र छन् । निर्माणका लागि ल्याइएका तारजाली पनि सडकमै छताछुल्ल पारी राखिएको छ । सडक धुलैधुलो हुँदा वरपर बस्ने नागरिकलाई समस्या छ । तर सडक निर्माणको काम विगत छ महिनादेखि ठप्प छ ।दाङको दंगीशरण गाउँपालिकाको पोटली–मिरौली–चखौरा–रावतगाउँ हुँदै एकली जोड्ने सडक निर्माण कार्य अहिले ठप्प छ । चार किलोमिटर […]

सडक निर्माण ठप्प हुँदा मजदुर मर्कामा

तुलसीपुर, १ वैशाख । सडकमा निर्माणका लागि गाडिएका छड, त्यत्तिकै अलपत्र छन् । निर्माणका लागि ल्याइएका तारजाली पनि सडकमै छताछुल्ल पारी राखिएको छ । सडक धुलैधुलो हुँदा वरपर बस्ने नागरिकलाई समस्या छ । तर सडक निर्माणको काम विगत छ महिनादेखि ठप्प छ । दाङको दङ्गीशरण गाउँपालिकाको पोटली–मिरौली–चखौरा–रावतगाउँ हुँदै एकली जोड्ने सडक निर्माण कार्य अहिले ठप्प […]

मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्य अलपत्र

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकको स्तरोउन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको जिम्मा पाएको श्री भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभीले कामदारलाई भुक्त्तानी गर्नुपर्ने रकम नदिई सम्पर्क बिहीन भएपछि कामदारले काम छोडेर हिडेपछि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको काम अलपत्र परेको हो । सडक स्तरोउन्नतिको जिम्मा पाएको श्री भारत कन्स्ट्रक्सन-सिद्धिसाई […]

सडक निर्माण नभएपछि चाँगुनारायण नगरपालिकाद्वारा विरोधका कार्यक्रम सार्वजनिक

करिब ८ वर्षदेखि भक्तपुरको कमलबिनायकदेखि नगरकोटसम्म जाने सडक निर्माण कार्य अलपत्र छ ।  विभिन्न सघ संस्थाहरुले छिटोभन्दा छिटो निर्माण गर्न दबाब दिँदै आएका छन् ।  सडक निर्माण नभएको भन्दै चाँगुनारायण नगरपालिकाले पुस ७ गतेबाट विरोधको कार्यक्रम सुरु गर्ने भएको छ । निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनले  समयमा काम गरेर जसरी पनि सडक निर्माण कार्य सम्पन्न गराएरै छोड्ने सार्वजानिक रुपमा प्रतिबद्धता गरेपनि काम नभएपछि आन्दोलन गर्न बाध्य भएको नगरप्रमुख सोमप्रसाद मिश्रको भनाई रहेको छ । &lsquo

सडक निर्माण कार्य अलपत्र छाड्दा स्थानीयलाई सास्ती

न्युज अफ नेपाल, भद्रपुर । निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका छन् । झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने फाल्गुनन्द मार्ग निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका हुन् । निर्माण सुरु भएको झन्डै तीन दशकसम्म पनि सडक निर्माणले पूर्णता पाएको छैन । ठाउँठाउँमा खाल्डा खुल्डी भएका कारण सवारी […]