मैलुङ स्याफ्रुबेंसी सडक निर्माण कार्य अलपत्र

काठमाडौं । मैलुङ-स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण र सुधार अन्तर्गतका काम लामो समयदेखि रोकिएको छ । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सले करिब १९ किलोमिटर राजमार्ग अन्तर्गत दायाँबायाँका टेवापर्खाल अन्तर्गत सिमेन्ट र ग्याबिन भर्ने काम अलपत्र परेकाे छ । सडक कालोपत्र गर्ने काम छोडेर ३५ करोड रूपैयाँ भूक्तानी लिएपछि निर्माण कम्पनीविना सूचना […]