फुजैराहमा कार्यरत नेपालीसँग अन्तरक्रिया कार्यक्रम

दोहा  – यूएईको फुजैराहमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली दूतावास, अबुधाबीले युएईको फुजैराह इमिरेट्समा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा वैदेशिक रोजगारीका क्षेत्रमा नेपाल सरकारले हालै सञ्चालनमा ल्याएको श्रम स्वीकृति, टेली मेडिसिन तथा सामाजिक सुरक्षाका कार्यक्रम लगायतका विषयमा त्यहाँ कार्यरत नेपालीहरूलाई जानकारी […]

सम्बन्धित सामग्री

नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरको अन्तरक्रिया कार्यक्रम

काठमाडौँ– नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा काठमाडौँमा एक अन्तरक्रिया कार्यक्रम भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषय उपर छलफल गर्ने अभिप्रायका साथ संसारमै लब्ध प्रतिष्ठीत तथा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको समुपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक अन्तरक्रिया […]

गौर घटनाबारे मधेसमा अन्तरक्रिया कार्यक्रम गर्दै जसपा

काठमाडौं, २४ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर घटनाबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । गौर घटनालाई लिएर पार्टी नेतृत्व र पार्टीलाई बदनाम गराउन थालेपछि यसबारे प्रकाश पार्न कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रम भोलि (सोमबार) गायत्री कुञ्ज जनकपुरधाममा आयोजना गरिएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । कार्यक्रम […]

अदालतले गर्‍यो सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम

सिमकोट – जिल्ला अदालतले सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। सर्वसाधारणका गुनासो सुनुवाइ गर्न जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुुद्दा र अदालतले प्रवाह गर्ने कामबारे गुनासोको जानकारी लिन यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए। सो अवसरमा उनले अदालतमा विचाराधीन मुद्दालाई अब चाँडै टुंगोमा पुर् याउने प्रतिबद्धता […]

माओवादी घटकहरूकाे अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौं । माओवादी घटकहरूले मंगलबारका लागि तय गरिएकाे अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ। मंगलबारका लागि तय गरिएकाे छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएकाे हाे । विस्तृत शान्ति सम्झौताकाे बारेमा माओवादी घटकहरूले मंगलबार बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने तयारी गरेका थिए । यहि फागुन २६ गते बसेको […]

विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमय सम्बन्धी एकदिने बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ठमेलमा रहेको होटल मर्स्याङ्दीमा सम्पन्न कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लण्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरण लगायतका समसामयिक विषयमा प्रशिक्षण केन्द्रित रहेको बैंकले जनाएको छ । गरिमा विकास […]

नबिल बैंकको अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, १२ भदौ । नबिल बैंकले नेपाल मोबाइल वितरण संघसँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रबद्र्धन गर्ने हिसाबले Channel Financing , QR Merchant र Fone Loan कोबारेमा छलफल गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना […]

लण्डनमा ग्लोबल आइएमई बैंकको बृहत् अन्तरक्रिया कार्यक्रम

विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैरआवासीय नेपालीहरूलाई आह्वान गर्दै ग्लोबल आइएमई बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।...

निर्वाचन आचारसंहिता अन्तरक्रिया कार्यक्रम संचालनमा

काठमाडौं । निर्वाचन आयोगले सात वटै प्रदेशसहित देशका मुख्य-मुख्य ठाउँमा निर्वाचन आचारसंहिता विषयमा अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । निर्वाचन आचारसंहितासहित कार्यान्वयनमा ल्याउनुअघि राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवालालाई निर्वाचन खर्च र प्रचार-प्रसार लगायतका विषयमा जनकारी दिने र राय सुझाव लिन देशभर एकसाथ अन्तरक्रिया कार्यक्रम संचालन भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । […]

सुरक्षित वैदेशिक रोजगारीमा प्रहरीकाे भूमिकाबारे अन्तरक्रिया कार्यक्रम

मकवानपुर – सुरक्षित वैदेशिक रोजगारीमा प्रहरीकाे भूमिकाबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  मकवानपुर जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीलाई सुरक्षित, शोषणमुक्त र ठगीमुक्त गराउने उद्देश्यका साथ आज कार्यक्रम सञ्चालन गरेको हो । अन्तरक्रिया कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । वैदेशिक रोजगारीको अवस्था, संसोधित वैदेशिक रोजगारी ऐनमा प्रमुख जिल्ला अधिकारीको भूमिका  र आप्रवासी स्रोत केन्द्रस...

रेडियो क्यानाडाले एकता दिवसमा भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाडौं । २ सय ९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रेडियो क्यानाडाले भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आगामी पुस २६ अर्थात् जनवरी १० तारिखका दिन नेपाली समय अनुसार साँझ ८ बजेर ४५ देखि १० बजेर ४५ मिनेटसम्म भर्चुअल अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।यो कार्यक्रम अमेरिकी पूर्वीय समयअनुसार विहानको १० देखि १२ बजेसम्म आयोजना हुने जनाइएको छ । रोशन बस्नेत तथा रविमानसिङ्ग बस्नेतले आयोजना गर्नु हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले राष्ट्र निर्माता  पृथ्वीनारायण साहक