सिमकोट – जिल्ला अदालतले सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। सर्वसाधारणका गुनासो सुनुवाइ गर्न जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुुद्दा र अदालतले प्रवाह गर्ने कामबारे गुनासोको जानकारी लिन यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए। सो अवसरमा उनले अदालतमा विचाराधीन मुद्दालाई अब चाँडै टुंगोमा पुर् याउने प्रतिबद्धता […]