प्रेस स्वतन्त्रताको पक्षमा शान्ति समाजको प्रदर्शन

२० वैशाख, बुटवल । प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको पक्षमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर समाजले प्रदर्शन गरेको हो । प्रदर्शनपछि कोणसभामा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्र र मानव अधिकारसँग अभिन्नरुपले जोडिएका विषय भएकाले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षामा सरकार […]

सम्बन्धित सामग्री

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

संयुक्त राष्ट्रसंघले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिवद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।मंगलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुन्। अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए।तेस्रो विजेता नरगेस मोहम

प्रेस काउन्सिलको निर्णयमा कमजोरी भएको भए सच्याउन तयार छौँ : अध्यक्ष बस्नेत

कार्टुन प्रकाशित भएको विषयमा प्रेस काउन्सिल नेपालले एक दैनिक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण सोधेपछि त्यसको विरोध भएको छ । यही बीचमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको नेतृत्वमा गएको  कार्टुनिष्ट क्लब नेपालका प्रतिनिधिमण्डलले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई मंगलबार भेटेर काउन्सिलको निर्णय सच्याउन माग गरेको छ ।नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले व्यंग्य प्रदर्शन गर्नु नै  कार्टुनको उद्देश्य रहेको बताए । उनले कार्टुन पनि पत्रकारिताको अभिन्न अंग

पत्रकारको सुरक्षामा जोड दिँदै शान्ति समाजले मनायाे प्रेस स्वतन्त्रता दिवस

काठमाडाैँ- मानव अधिकार तथा शान्ति समाजले विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा आज  प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षामा जोड दिँदै प्रदर्शन गरेको छ। बुटबलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो भन्दै प्रेस स्वतन्त्रता सदा सर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिए। कार्यक्रममा दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष […]

आठ दलीय मोर्चाले आज पनि एमसीसीविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं, फागुन ६ । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वका नेकपा, मोहन वैध नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत ८ दलीय मोर्चाले आजपनि एमसीसीविरुद्ध संयुक्त प्रदर्शन गर्ने भएका छन्। आठ दलिय मोर्चाले बिहीबार साँझ जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा माइतीघरदेखि नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिसम्म प्रदर्शन […]

'चपली हाइट ३' को प्रदर्शन मिति सर्यो, अब पुस १५ मा आउने

काठमाडौं : पुस २ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म 'चपली हाइट ३' को प्रदर्शन मिति सरेको छ।फिल्मका निर्माता अर्जुन कुमारले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै फिल्म तोकिएको समयमा प्रदर्शन हुन नसकेको जनाएका हुन्। विज्ञप्तिमा विविध कारणले गर्दा फिल्मको प्रदर्शन मिति सार्नुपरेको बताइएको छ।साथै अब फिल्म ल्होसार तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १५ मा प्रदर्शनमा आउने पनि विज्ञप्तिमा उल्लेख छ।यसअघि ०७६ सालको चैतमै प्रदर्शनमा आउन लागेको यो फिल्म कोरोनाका कारण रोकिएको थिय

मुख्यमन्त्री कार्यालय अगाडि सञ्चार विधेयकको विरोधमा प्रदर्शन

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चार विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको भन्दै विभिन्न ठाउँबाट विरोध  भइरहको बेला आज शान्ति समाज नेपालले पनि मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ ।विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति समाज नेपालका अध्यक्ष गोविन्द खनालले  लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा प्रेस स्वतन्त्रता विरोधी विधेयक लुम्बिनी प्रदेश सभामा पेश गरिएको भन्दै

विपक्षी गठबन्धनका विद्यार्थीले देशभर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी लडाइँ गरिरहेको नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं गरी ५ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । विद्यार्थी संगठनले राजनीतिक मागसँगै शैक्षिक माग समेत उठाएका छन् । विश्वविद्यालयमा देखिएका परीक्षालगायत शैक्षिक समस्याबारे छलफल गर्न ज्ञापनपत्रसहित उपकूलपतिलाई भेट्ने कार्यक्...

प्रजातान्त्रिक विचार समाजद्वारा विरोध प्रदर्शन

काठमाडौँ / प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउँदै माइतीघरमण्डलामा आज विरोध प्रदर्शन गरेको छ । समाजले धर्ना दिँदै विधिको शासन, प्राज्ञिक र नागरिक स्वतन्त्रता कायम गर्न, मानवाधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ । धर्नापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष डा केदार नरसिंह केसी, नेपाल प्राध्यापक सङ्घका... The post प्रजातान्त्रिक विचार समाजद्वारा विरोध प्रदर्शन appeared first on Purbeli News.