'चपली हाइट ३' को प्रदर्शन मिति सर्यो, अब पुस १५ मा आउने

काठमाडौं : पुस २ गते प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म 'चपली हाइट ३' को प्रदर्शन मिति सरेको छ।फिल्मका निर्माता अर्जुन कुमारले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै फिल्म तोकिएको समयमा प्रदर्शन हुन नसकेको जनाएका हुन्। विज्ञप्तिमा विविध कारणले गर्दा फिल्मको प्रदर्शन मिति सार्नुपरेको बताइएको छ।साथै अब फिल्म ल्होसार तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुस १५ मा प्रदर्शनमा आउने पनि विज्ञप्तिमा उल्लेख छ।यसअघि ०७६ सालको चैतमै प्रदर्शनमा आउन लागेको यो फिल्म कोरोनाका कारण रोकिएको थिय

सम्बन्धित सामग्री

‘चपली हाइट ३’लाई दोस्रो मौका

२४ माघ, काठमाडौं । बारम्बार प्रदर्शन मिति सारेपछि तनावमा रहेका निर्माता अर्जुन कुमारले गत पुस ३० गते चलचित्र चलाउने जमर्को गरे । त्यतिबेला कोरोना संक्रमणको तेस्रो लहर सुरु भइसकेको थियो । यसअघि पुस १५ का लागि प्रदर्शन मिति तोकेका उनले कोरोनाको त्रास बढेपनि फेरि मिति सार्न इच्छुक देखिएनन् । बारम्बार प्रदर्शन हेरफेर गर्दा दर्शकमा राम्रो […]

फेरि अप्ठ्यारोमा ‘चपली हाइट ३’

११ पुस, काठमाडौं । निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को बारम्बार प्रदर्शन मिति सारिरहेका छन् । पुस २ गते रिलिज हुनुपर्ने यो चलचित्रलको मिति सारेर पुस १५ मा पुर्‍याइएको थियो । तर, यो चलचित्र फेरि अप्ठ्यारोमा परेको छ । पुस १६ गते अर्को चलचित्र ‘कठपुतली’ले प्रदर्शन मिति तय गरिसकेको थियो । सोही चलचित्रसँग जुध्न […]

‘चपली हाइट ३’को ‘थर्मस पब्लिसिटी’

५ पुस, काठमाडौं । पुस २ गतेबाट पुस १५ गतेलाई प्रदर्शन मिति सारिएको चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्ष प्रचारप्रसारमा व्यस्त छ । नेपाली चलचित्र क्षेत्र दुई वर्षदेखि सुनसान अवस्थामा रहेकाले पनि यो चलचित्रले व्यापारको ढोका खोल्ने अपेक्षा गरिएको छ । चलचित्रको प्रदर्शन मिति दुई साता पर सारेपछि निर्माता अर्जुन कुमार नयाँ प्रचार शैलीका साथ दौडधुपमा […]

‘चपली हाईट ३’ सरेर पुस १५ मा प्रदर्शन हुँदै

काठमाडौँ – चलचित्र ‘चपली हाइट – ३’ ले प्रदर्शन मिति सारेको छ। पुसको २ गते प्रदर्शन हुने भनिएको चलचित्रलाई निर्माण टोलीले सारेर पुस १५ मा पुर्‍याएका छन्। चलचित्रका निर्माता अर्जुन कुमारले चलचित्रलाई अंग्रेजी वर्षको दिनमा प्रदर्शन गर्ने बताएका छन्। जनवरी १ मा नेपाली चलचित्र कठपुतली अनि बलिउडको चलचित्र जर्सी प्रदर्शन हुँदैछ। विविध कारण देखाउँदै निर्माताले […]

'चपली हाइट ३'को प्रदर्शन मिति सर्‍यो

पुस ‍३ मा प्रदर्शनमा आउने भनिएको फिल्म 'चपली हाइट ३' पुस १५ लाई सारिएको छ । एउटै मितिमा तीन विदेशी फिल्मसँग भिडन्त गर्नुपरेपछि निर्माता अर्जुन कुमारले फिल्मलाई अर्को मितिमा सारेका हुन् । अल्लु अर्जुनको फिल्म 'पुष्पा', 'स्पाइडरम्यान नो वे होम', 'घोस्टबुस्टर्स'सँग एउटै मितिमा नेपाली फिल्म प्रदर्शन गर्नुपरेपछि निर्माता कुमार पछाडि हटेका हुन् ।

विदेशी फिल्म जुधाइएपछि ‘चपली हाइट ३’ रिलिज पोस्टपोन्ड

काठमाडौं । हलिउडको ‘स्पाइडरम्यान : नो वे होम’ र दक्षिण भारतको ‘पुष्पा : द राइज’ एउटै मितिमा आउने भएपछि ‘चपली हाइट ३’ले पूर्वनिर्धारित शुक्रबारको प्रदर्शन स्थगित गरेको छ । निर्माण कम्पनी अर्जुन कुमार फिल्मसले विज्ञप्ति जारी गर्दै पुस १५ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको जनाएको छ । विविध कारण पुस २ गतेको पूर्वनिर्धारित […]

पुस १५ देखि 'कठपुतली' प्रदर्शनमा आउने

काठमाडौं : बलिउड फिल्म 'सूर्यवंशी'ले नेपालमा पनि राम्रो प्रदर्शन गरेपछि नेपाली फिल्मको पनि धमाधम प्रदर्शन मिति तोक्न थालिएको छ।'चपली हाइट ३', 'म यस्तो गीत गाउँछु २', 'प्रेम गीत ३' पछि हरर फिल्म 'कठपुतली' को पनि प्रदर्शन मिति तोकिएको छ। भीमसेन लामाको निर्देशनमा निर्मित फिल्म पुस १५ गते प्रदर्शन गर्ने तयारी गरिएको छ।विभिन्न अन्तरराष्ट्रिय फिल्म फेस्टिवलमा पुरस्कृत भएको 'कठपुतली' ल्होसार र अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन