मोरङ – भन्सार छली नेपाल भित्रिएको ७ लाख रुपैयाँबराबरको सामग्री मोरङ प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले खाद्यान्न, ब्रोइलर कुखुरा, जिउँदो माछा, लत्ताकपडा, हार्डवेयर तथा कस्मेटिकका सामग्री बरामद गरेको हो। भारतबाट भन्सार छली नेपाल भित्रिएका ती सामग्री ७ लाख ३३ हजार […]