काठमाडौं । सनराइज बैंक लिमिटेडले थप ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले गत शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका ३ नौबस्तामा र शनिबार रौतहटको चन्द्रपुर नगरपालिका ९, चेतनगर विर्तामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो ।
यस्तै यही आइतबार सिरहाको सुखिपुर नगरपालिका ५ लडकन्हामा शाखारहित बैकिङ सेवा शुभारम्भ गरेको छ...