काठमाडौं । सनराइज बैंक लिमिटेडले देशका विभिन्न ३ स्थानमा शाखारहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकिङ सेवा नपुगका ठाउँमा अत्याधुनिक बैकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ । बैंकले २३ मंसिरमा सुनसरीको दुहबी नगरपालिका–८ जुटमिल चोकका ८१ औं शाखारहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकले २९ मंसिरमा […]