थप तीन स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । सनराइज बैंक लिमिटेडले थप तीन स्थानमा आफ्नो शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ लौन्डिहवा, कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थित गुलरा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१ स्थित हिमाल चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्‍याउने […]

सम्बन्धित सामग्री

सनराइज बैंकको ३ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले देशका विभिन्न ३ स्थानमा शाखारहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकिङ सेवा नपुगका ठाउँमा अत्याधुनिक बैकिङ सुविधा पुर्‍याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ । बैंकले २३ मंसिरमा सुनसरीको दुहबी नगरपालिका–८ जुटमिल चोकका ८१ औं शाखारहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकले २९ मंसिरमा […]