पूर्वराजा दम्पतिलाई अक्सिजनको सपोर्टमा उपचार

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार जानकारी दिएको छ । कोरोना संक्रमित भएपनि पूर्वराजा दम्पत्ति वैशाखद ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने...

सम्बन्धित सामग्री

पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त

काठमाडौं  ः पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्।  संक्रमित भएर १९ दिनदेखि उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वस्थ भएर बुधबार राति नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल र छोरी प्रेरणालाई कोरोना भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।  अस्पतालमा पूर्व राजाको परिवारलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। लगातारको उपचारपछि तीनै जनाको स्वास्थ्यमा सुधार आएको थियो। कोरोना भाइरसका लक्षणहरू हराएपछि पूर्व राजाको ती

१९ दिनपछि पूर्वराजा अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको उपचार जारी

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । उनी  राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा शाह पूर्वरानी कोमल  र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै  भर्ना भएका थिए ।अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्य ठीक भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आ

पूर्वरानी कोमललाई आईसीयूमा सारियो, शरीरमा अक्सिजनको मात्रा निकै घट्यो

काठमाण्डाै – कोरोना भाइरसबाट सङ्क्रमित पूर्वरानी कोमल शाहलाई आईसीयू (सघन उपचार कक्ष) मा राखेर उपचार थालिएको छ । शाहमा अक्सिजनको मात्रा अत्यन्तै कम देखिएपछि आईसीयूमा सारिएको हो । उहाँको शरीरमा अक्सिजनको मात्रा निकै कम भएपछि ‘हाई–फ्लो अक्सिजनको सपोर्ट’ मा आईसीयूमा राखिएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिनुभयो । शरीरमा अक्सिजनको मात्रा निकै घटेपछि हाई–फ्लो अक्सिजनको सपोर्टमा राखिन्छ । हिजो बेलुकादेखि पूर्वरानी कोमललाई आईसीयूमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र श...

कोरोना संक्रमणपछि पूर्वरानी कोमल आईसीयूमा, ज्ञानेन्द्रलाई पनि अक्सिजनको 'सपोर्ट'

पूर्वरानी कोमल शाहमा कोरोना संक्रमणपछि अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ ।  उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी भएकाले आईसीयूमा सारिएको हो । अहिले उनलाई हाइ फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन ।  अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु नपरे...

पूर्वरानी कोमललाई आईसीयूमा सारियो

काठमाडौँ। पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । कोरोना संक्रमणपश्चात पूर्वराज दम्पती काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य […]

कोरोना संक्रमित पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार

काठमाडौँ । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा दम्पती ज्ञानेन्द्र शाह र कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ । उनीहरु वैशाख ११ गते दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थियो । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी... The post कोरोना संक्रमित पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार appeared first on Purbeli News.

'अक्सिजन सपोर्ट'मा राखेर हुँदैछ पूर्वराजा-रानीको उपचार

कोरोना संक्रमित भएका पूर्व राजा दम्पत्तीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको छ।

पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिँदै

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार एक विज्ञप्ती जारी गर्दै सोबारे जानकारी गराएको हो।

पूर्वराजा र पूर्वरानीलाई अक्सिजन सपोर्टमा उपचार

काठमाडौँ । । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ । अस्पतालले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको हो । पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट दिनु […]