काठमाडौँ । कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा दम्पती ज्ञानेन्द्र शाह र कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ । उनीहरु वैशाख ११ गते दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थियो । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी...
The post कोरोना संक्रमित पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार appeared first on Purbeli News.